सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ईजिप्टका ४५ बर्षिय गोलकिपर एसाम अल हदारी फुटबल विश्वकपको म्याच खेल्ने सबैभन्दा पाको उमेरका खेलाडी बनेका छन् । अल हदारीले सोमबार साउदी अरब विरुद्ध खेलीएको खेलमा एक सानदार पेनाल्टि पनि बचाएका छन् ।
ईजिप्टले ट्विट गर्दे टिम लाइनअपको जानकारी दिए जसमा अल हदारीको नाम पनि समावेश थियो । अल हदारीले कोलंबियाका गोलकीपर फेरिड मोड्रागनको रेकर्डलाई तोडेका छन्, जो २०१४ मा ब्राजील मा भएको विश्वकपमा ४३ बर्ष र तिन दिनको उमेरमा जापान विरुद्ध म्याचमा उत्रेका थिए ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा