सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकप २०१८ को दोस्रो म्याचमा शुक्रबार उरुग्वेले इजिप्टलाई १–० गोलले पराजित गरेको छ । खेलको ९० मिनेटमा कर्नर किकमा पाएको बललाई जोस गिमेंजले गोल गर्दे आफनो टिमको लागी एकमात्र निर्णायक गोल गरेका हुन ।
दुई पटक च्याम्पियन बनिसकेको उरुग्वेको प्रतिस्पर्धात्मक खेलमा इजिप्टका स्टार स्ट्राइकर मोहम्मद सलाहल बेन्चमै बसे उनी चोटका कारण मैदानमा उत्रेनन भने उनको टिमले हार पनि ब्यहोनु पर्यो ।
निकै नै प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले गोल गर्ने मौकाहरु पाए पनि गोल भने गर्न नसकेको अवस्थामा अन्तिम मिनेटमा गिमेंजले गोल गर्दे उरुग्वेले आफनो ओपनिङ जितसँगै गरेको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा