• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २६, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • दशैं बिदामा पनि विशेष अदालत खुला रहने

      फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

      एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

      गरिमा विकास बैंकको २०औँ साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

      ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

      बाढीसँगै बग्यो स्याउली बजार सुकुम्बासी बस्तीको दशैं मान्ने सपना

      काङ्ग्रेसको मतगणना २३ ठाउँमा

      उपल्लो डोल्पामा उवा भित्र्याउने चटारो, वर्षभरि खाद्यान्नको चिन्ता

      नेप्से बढ्यो, कारोबार रकम घटेर ४ अर्ब ४६ करोडमा सीमित

      उपल्लो डोल्पामा उवा भित्र्याउने चटारो, वर्षभरि खाद्यान्नको चिन्ता

      बालेन सरकारले एमाले केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता बोलायो

      मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणलाई प्राथमिकता दिइने मन्त्री मेहताको भनाइ

      गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन् : मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे

      नवलपरासीमा यात्रुवाहक बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते

      कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ : नैनसिंह महर

    होमपेज /  अन्य

    नेपाल–भारत सीमा क्षेत्रमा सडक विस्तार : बोर्डरसम्मको पहुँच सहज हुने, सीमावर्ती गाउँहरू सिधै जोडिँदै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २६, सोमबार (१६ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३३ पटक पढिएको
  • काठमाडौं । भारत सरकारले नेपाल र पश्चिम बंगालसम्म सीधा पहुँच विस्तार गर्ने उद्देश्यसहित दुईवटा ठूला फोरलेन सडक परियोजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ । केन्द्र सरकारले मुजफ्फरपुर–सोनबरसा र खगडिया–पूर्णिया फोरलेन सडक निर्माणलाई अघि बढाएसँगै नेपाल–भारत सीमावर्ती क्षेत्रका गाउँहरू सिधै आधुनिक सडकसँग जोडिने भएका हुन् ।

    कुल २२६ किलोमिटर लम्बाइका यी दुई सडक सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गरिनेछन् । हाल टेन्डर प्रक्रिया अगाडि बढिरहेको यी परियोजनाले सीमाञ्चल तथा मिथिला क्षेत्रको आर्थिक र सामाजिक विकासलाई तीव्रता दिने अपेक्षा गरिएको छ ।

    मुजफ्फरपुर–सोनबरसा करिडोर : ९० मिनेटमै नेपाल सीमा पुगिने

    नेपालको सीमासम्म द्रुत पहुँच पुर्‍याउन ८३ किलोमिटर लामो मुजफ्फरपुर–सोनबरसा फोरलेन निर्माण गरिन लागेको हो । ३ हजार ५९१ करोड भारतीय रुपैयाँ लागत अनुमान गरिएको यो सडक बनेपछि मुजफ्फरपुरबाट सीतामढी ४० मिनेटमा र नेपाल बोर्डर (सोनबरसा) मात्र ९० मिनेटमा पुग्न सकिनेछ ।

    यस करिडोरअन्तर्गत ३४० मिटर लामो एक ठूलो पुल, पाँचवटा साना पुल तथा तीनवटा रेलवे ओभरब्रिज निर्माण गरिनेछ । यसबाट सीमावर्ती क्षेत्रका बासिन्दालाई मुजफ्फरपुर र सीतामढीका मुख्य बजारसम्म आवतजावत गर्न तथा स्थानीय उत्पादन ढुवानी गर्न सहज हुनेछ ।

    खगडिया–पूर्णिया खण्ड : नेपाल र बंगालतर्फको ढुवानी सहज बन्ने

    ३ हजार ९३६ करोड भारतीय रुपैयाँ लागतको १४४ किलोमिटर लामो खगडिया–पूर्णिया फोरलेन बनेपछि हाल लाग्दै आएको करिब ६ घण्टाको यात्रा घटेर डेढदेखि दुई घण्टामा सीमित हुनेछ । यसबाट खगडिया, भागलपुर, कटिहार र पूर्णिया क्षेत्रका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

    पूर्णियामा ६.७ किलोमिटर लामो ग्रिनफिल्ड बाइपास र लजिस्टिक हब निर्माण गरिने भएकाले सहरमा सवारी चाप कम हुनुका साथै नेपाल तथा पश्चिम बंगालतर्फ जाने मालसामान ढुवानी द्रुत हुनेछ । साथै स्थानीय मकै, जुट लगायतका कृषि उपजले सहज बजार पाउनेछन् ।

    धार्मिक पर्यटन र रामजानकी मार्गसँग जडान

    यो नयाँ सडक सञ्जाललाई ऐतिहासिक रामजानकी मार्गसँग समेत जोडिनेछ । यसबाट अयोध्यादेखि जनकपुरधामसम्मको यात्रा थप सुगम बन्ने र समग्र क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

    भारत सरकारको यस कदमलाई सीमा क्षेत्रमा काम गर्दै आएको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ ले स्वागत गरेको छ । संस्थाका भारततर्फका अध्यक्ष अमरेन्द्र तिवारीले भारत–नेपाल सम्बन्ध सुदृढ बनाउन यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । नेपालतर्फबाट यस संस्थाको नेतृत्व पत्रकार अनिल तिवारीले गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बाढीसँगै बग्यो स्याउली बजार सुकुम्बासी बस्तीको दशैं मान्ने सपना

    बालेन सरकारले एमाले केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता बोलायो

    मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणलाई प्राथमिकता दिइने मन्त्री मेहताको भनाइ

    बूढीगण्डकी बाढीको वास्तविक कारण पुष्टि गर्न प्राविधिक अध्ययन जरुरी : अध्येता भुसाल

    एनएमबी बैंकद्वारा लुप नेटवर्कसँग सहकार्य, किस्ताबन्दी र तत्काल क्रेडिट सुविधा सुरु

    हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा (तस्विरहरू)

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दशैं बिदामा पनि विशेष अदालत खुला रहने

    फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

    एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा…

    गरिमा विकास बैंकको २०औँ साधारणसभा सम्पन्न, २० प्रतिशत…

    दशैं बिदामा पनि विशेष अदालत खुला रहने

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण सम्पन्न,…

    गोरखाको चुमनुब्रीमा पहिरोले थुनिएको बूढीगण्डकी नदी पुनः बग्न…

    आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित

    आर्थिक

    एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

    गरिमा विकास बैंकको २०औँ साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

    ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑