• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १५, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • प्रभु बैंकका सीईओ सुमन शर्मासहित चार जनाविरुद्ध मुद्दा दायर

      भोटेकोशी–त्रिशूली विपद् अध्ययनमा विज्ञ टोलीलाई स्थायी रूपमा जोड्ने प्रस्ताव

      काठमाडौं क्लाइमेट विक २०२६ : जलवायु न्यायदेखि क्षति–नोक्सानीसम्म छलफल हुने 

      सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमा अपारदर्शिता र नीतिगत सेटिङ भएको आरोप 

      मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो

      तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार

      टी टेस्टिङ सेन्टरको भवनमा संचालनमा आयो ‘कन्याम वृक्षालय’ 

      २ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै

      विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क निर्धारण, यस्तो छ पछिल्लो व्यवस्था

      राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश

      सेम्टेम्बरमा भित्रिए ८८ हजार २४८ पयर्टक

      राष्ट्रिय चलचित्र दिवस : अग्रज कलाकारले सम्झिए संघर्ष र वदलिएका दिनहरु

      संघीय संसदको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने

      वर्षाले हुम्लाका सडक र पुलमा क्षति, स्थानीयलाई आवतजावतमा सास्तीकक

      कांग्रेस विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न जन्मिएको पार्टी हो : प्रकाशमान सिंह

    होमपेज /  अन्य

    गगनलाई काउन्टर दिँदै देउवा पक्षले निर्वाचन आयोगलाई बुझायो महाधिवेशनको कार्यतालिका

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १४, बुधबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ७१ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र दुई पक्षले छुट्टाछुट्टै संगठनात्मक प्रक्रिया अघि बढाएका छन्।

    पूर्वसभापति शेरबहादुर देउवा समूहले बिहीबारदेखि सुरु गर्ने तयारी गरेको १५औँ महाधिवेशनबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ। सभापति गगनकुमार थापाले अघि बढाएको महाधिवेशन प्रक्रियालाई अस्वीकार गर्दै देउवाले बुधबार सभापतिकै हैसियतमा निर्वाचन आयोगलाई पत्र पठाएको देउवा समूहका एक नेताले बताएका छन्।

    प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गरिएको पत्रमा पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुनरवलोकनका लागि अनुमति पाएको विषय उल्लेख गरिएको छ। साथै, महाधिवेशनबाट निर्वाचित हुने नयाँ केन्द्रीय कार्यसमितिको नामावली महाधिवेशन सम्पन्न भएपछि अद्यावधिकका लागि आयोगमा पठाइने जानकारी गराइएको छ।

    देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने कार्यतालिका बनाएको छ। त्यसअनुसार असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी छ।

    देउवा समूहले केन्द्रीय महाधिवेशन भने मंसिर २१ देखि २३ गतेसम्म गर्ने तयारी गरेको छ।

    यता, गगन थापा नेतृत्वको पक्षले पनि आफ्नै कार्यतालिकाअनुसार १५औँ महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

    यससँगै नेपाली कांग्रेसमा १५औँ महाधिवेशनलाई लिएर दुई पक्षका छुट्टाछुट्टै संगठनात्मक प्रक्रिया अघि बढेका छन्। महाधिवेशनको प्रक्रिया र पार्टीको आधिकारिकतासम्बन्धी विषयलाई लिएर देखिएको विवादले कांग्रेसभित्रको आन्तरिक राजनीतिक विवाद थप सतहमा ल्याएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    प्रभु बैंकका सीईओ सुमन शर्मासहित चार जनाविरुद्ध मुद्दा दायर

    यस्तो छ संसदमा पुगेको संघीय निजामती सेवा विधेयक (पूर्ण पाठ)

    तेलको मूल्य घट्यो

    यसबर्ष दशैंमा नयाँ नोट पाइने, राष्ट्र बैंक धाउन नपर्ने, बैंककै शाखाबाट पाइने

    भोटेकोशी बाढी अपडेट : १ हजार ४५५ जनाको शव फेला

    अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रभु बैंकका सीईओ सुमन शर्मासहित चार जनाविरुद्ध मुद्दा…

    भोटेकोशी–त्रिशूली विपद् अध्ययनमा विज्ञ टोलीलाई स्थायी रूपमा जोड्ने…

    काठमाडौं क्लाइमेट विक २०२६ : जलवायु न्यायदेखि क्षति–नोक्सानीसम्म छलफल…

    सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमा…

    संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

    राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन

    पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन :…

    गृहमन्त्रालयद्वारा एकैपटक १०० कर्मचारीको सरुवा

    आर्थिक

    सेम्टेम्बरमा भित्रिए ८८ हजार २४८ पयर्टक

    नेपा एपले थप्यो दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ टुल्स

    पूँजी बजारलाई आधुनिक बनाउन नयाँ धितोपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑