• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १४, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कांग्रेस अधिवेशनमा दुई समूह भिडे, क्षेत्रीय सभापतिसहित तीन नेता घाइते

      पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस  

      ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

      जापान पठाइदिन्छु भन्दै १ करोड ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

      विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

      बालेनले गरे सांसदहरुको बर्गिकरण, इन्जिनियरहरु एक्स्ट्रा अर्डिनरी

      कैद माफीदेखि सामुदायिक सेवासम्मका कानुनी प्रावधान स्पष्ट पार्न समिति सभापती बास्कोटाको निर्देशन

      कैद माफीदेखि सामुदायिक सेवासम्मका कानुनी प्रावधान स्पष्ट पार्न समिति सभापती बास्कोटाको निर्देशन

      चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग

      पाइलटबीचको विवादले फ्लाईदुबईको विमान आपत्कालीन अवतरण

      चमेलीको पोइ सामाजिक व्यङ्ग्यको ऐना हो : निर्देशक बोहरा

      पाइलटबीचको विवादले फ्लाईदुबईको विमान आपत्कालीन अवतरण

      गणेश नेपालीका दाइ भन्छनः ‘सरकारले सम्झौता कार्यान्वयन नगर्दा हामीसँग मर्नुको विकल्प छैन’

      नेपाली कांग्रेसको १५औँ महाधिवेशन : सुनसरी क्षेत्र नं. ४ मा निर्वाचनका क्रममा विवाद, निर्वाचन प्रक्रिया स्थगित 

      पूँजी बजारलाई आधुनिक बनाउन नयाँ धितोपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन

    होमपेज /  समाचार

    अमरेश सिंहको दाबी– बालेनले मेरो,रवि र प्रचण्डको पछाडि सुराकी लगाएको छ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १३, मंगलबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४३ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफू, पार्टी सभापति रवि लामिछाने र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछाडि सुराकी लगाएको दाबी गरेका छन् ।

    प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा सिंहले सरकारको आलोचना गर्ने तथा राजनीतिक गतिविधिमा सक्रिय नेतामाथि सुराकी लगाउने काम भइरहेको दाबी गरेका हुन् ।

    images
    ‘हिजो पनि जो बोल्थ्यो, त्यसको विरुद्धमा सुराकी लगाउँथ्यो । आज पनि जो बोलिराखेको छ, त्यसको विरुद्धमा सुराकी छ चाहे अमरेश सिंह होस्, चाहे रवि लामिछाने होस्, प्रचण्ड होस् । जो बोल्छ, त्यसलाई सुराकी आइहाल्छ । म राजनीतिज्ञ हुँ,मैले नेता नभेटेर कसलाई भेट्छु त ? चाहे सभापति रवि लामिछानेलाई भेट्छु,पार्टीका नेतालाई भेट्छु,या अरु पार्टीका नेतालाई भेट्छु,’ उनले भने।

    सुराकी संयन्त्र राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि निगरानी गर्न नभई अपराधिक गतिविधि नियन्त्रणमा प्रयोग हुनुपर्ने उनको भनाइ छ ।

    आफ्नो पछाडि सुराकी लगाइएको विषयमा सञ्चालकले थप स्पष्टता मागेपछि सिंहले आफूले पाएको जानकारीका आधारमा यस्तो दाबी गरेको बताए । उनका अनुसार आफू मात्र नभई रवि लामिछानेमाथि समेत निगरानी भइरहेको छ ।

    ‘देशमा अपराध नियन्त्रण गर्न सुराकी प्रयोग गर्नुपर्ने हो कि नेता–नेताको घरअगाडि सुराकी राख्नुपर्ने हो ?’ उनले प्रश्न गरे ।

    आफू जुनसुकै परिस्थितिका लागि तयार रहेको बताउँदै सिंहले पक्राउ परे पनि संविधान र लोकतन्त्रको पक्षमा उभिने बताए । उनले आफूहरू कुनै पनि ‘हुकुमी शासन’को मतियार नबन्ने दाबी गरे ।

    सरकार आफ्नै पार्टीका सभापति र सांसदसँग किन डराएको भन्ने प्रश्नमा सिंहले त्यसको जवाफ सरकारका प्रवक्ताले दिनुपर्ने बताए ।

    आफू सरकार सफल होस् भन्ने चाहने भए पनि सरकार आफ्नै कारणले असफल भए आफूले केही गर्न नसक्ने उनको भनाइ थियो ।

    चोलेन्द्रलाई मध्यरातमा पक्राउ गरेकोमा आपत्ति

    अन्तर्वार्ताका क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे पनि सिंहले आपत्ति जनाए । उनले गम्भीर अपराध वा कानुनको गम्भीर उल्लंघन नभएसम्म कुनै पनि नागरिकलाई राति घरबाट उठाउन नहुने बताए ।

    ‘जबसम्म कुनै सिभियर क्राइम छैन, कुनै ग्रस भाइलेसन अफ ल गरेको छैन भने राति १२ बजे उठाउन कुनै पनि नागरिकलाई पाइँदैन,’ उनले भने ।

    प्रधानमन्त्री शाहले ‘हुकुमी शासन’ चलाउन खोजेको आरोप लगाउँदै सिंहले कोही पनि संविधानभन्दा माथि नरहेको बताए । राष्ट्रपति, प्रधानमन्त्री, सांसद वा आम नागरिक सबै संविधानको सीमाभित्र रहनुपर्ने उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कांग्रेस अधिवेशनमा दुई समूह भिडे, क्षेत्रीय सभापतिसहित तीन नेता घाइते

    पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस  

    ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

    जापान पठाइदिन्छु भन्दै १ करोड ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

    विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

    कैद माफीदेखि सामुदायिक सेवासम्मका कानुनी प्रावधान स्पष्ट पार्न समिति सभापती बास्कोटाको निर्देशन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेस अधिवेशनमा दुई समूह भिडे, क्षेत्रीय सभापतिसहित तीन…

    पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस  

    ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न…

    जापान पठाइदिन्छु भन्दै १ करोड ठगी गर्ने कन्सल्टेन्सी…

    राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन

    पूर्वप्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन :…

    गृहमन्त्रालयद्वारा एकैपटक १०० कर्मचारीको सरुवा

    सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव, बाबुलाई ४२…

    आर्थिक

    पूँजी बजारलाई आधुनिक बनाउन नयाँ धितोपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन

    दुई बैंकको शेयरमूल्य समायोजन, नबिलको ५३९ र गरिमाको ४१४ रुपैयाँ

    आज पनि घट्यो नेप्से, ४ अर्ब ६५ करोडको कारोबार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑