• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भुटानी शरणार्थी समस्याको स्थायी समाधान र राजबन्दीको निःशर्त रिहाइका लागि आह्वान

      जेन्जी आन्दोलनमा फरार कैदी पक्राउ

      जेनजी शहीदकी सांसद आमा रुँदा सरकार चलाउनेहरू कुर्सीमा कसरी बस्न सक्छन्: ज्ञानेन्द्र शाही

      सरकारले नागरिकका प्रश्न र आलोचना सुन्न सक्नुपर्छ : सांसद थपलिया

      अव्यवहारिक ट्राफिक दफा–उपदफा खारेज गर्न आशिका तामाङको माग

      कावा प्रधानमन्त्री बने स्वर्णिम वाग्ले

      संसदमा धरधरी रोइन सहिदकी आमा रचना, सभामुखदेखी सबै बने भावुक

      बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त

      त्रिपुरेश्वर आगजनी : कीर्तिपुर अस्पतालमा मृत्युका आफन्त र प्रहरीको भीड

      कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा ५ थान प्रतीक्षा बेन्च स्थापना

      त्रिपुरेश्वरमा जलेर मृत्यु भएका चालकको पहिचान खुल्याे

      जलवायु न्यायका लागि ‘ग्लोबल डे अफ एक्सन’ सम्पन्न

      परम्परा तोड्दै प्रधानमन्त्री शाह, विदाइमा कुनै किसिमको ‘तामझाम’ नगरिने

      नेपाल र भुटानले जलवायु परिवर्तनसम्बन्धी विषयमा सहकार्यलाई थप मजबुत बनाउनुपर्ने

      बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

    होमपेज /  समाचार

    हवाई भाडा वृद्धिप्रति सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ५, सोमबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३५ पटक पढिएको
  • सुदूरपश्चिमको हवाई भाडा घटाउन सांसद अवस्थीको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराएकी छन् ।

    सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अवस्थीले चाडपर्व तथा बाढीपहिरोजस्ता विपद्का समयमा आन्तरिक हवाई भाडा थप बढ्ने गरेको बताइन् ।

    उनले व्यंग्यात्मक शैलीमा नेपालको आन्तरिक उडानलाई यात्राका रूपमा प्रस्तुत गर्दै सुदूरपश्चिमको हवाई भाडा विमानभन्दा पनि तीव्र गतिमा बढिरहेको टिप्पणी गरिन् ।

    ‘नेपालको आन्तरिक उडानमा यहाँहरूलाई हार्दिक स्वागत छ । कृपया सिटको पेटी कस्नुहोला, किनकि जहाजभन्दा छिटो हवाई भाडा माथि उठिरहेको छ,’ उनले भनिन् ।

    अवस्थीले चार जना परिवार घर फर्किनुपर्दा महँगो हवाई टिकट किन्न मोबाइलसमेत बेच्नुपर्ने अवस्था आउन सक्ने भन्दै भाडा वृद्धिप्रति व्यंग्य गरिन् । महँगो भाडाबाट उम्किने कुनै आपत्कालीन द्वार नरहेको उनको भनाइ थियो ।

    बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा तथा दशैंजस्ता चाडपर्वका समयमा हवाई भाडा बढ्ने गरेको उल्लेख गर्दै उनले एयरलाइन्स कम्पनीहरूले यसलाई ‘डिमान्ड एन्ड सप्लाई’ भने पनि नागरिकले त्यसलाई ‘बाध्यताको मूल्य’का रूपमा बुझ्ने बताइन् ।

    ‘दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महँगो अवस्था छ । दिल्लीभन्दा सुदूरपश्चिमलाई सस्तो बनाइयोस्,’ उनले भनिन् ।

    उनले एयरलाइन्स कम्पनीहरूलाई भाडा घटाएर नागरिकलाई सहज रूपमा घर फर्किन सक्ने वातावरण बनाउन आग्रह गरिन् । भाडा होइन, नाफा कमाउनुस् नागरिकको बाध्यता होइन भन्दै उनले चाडपर्वका समयमा सर्वसाधारणलाई सहज हुने गरी हवाई भाडा निर्धारण गर्न आग्रह गरिन् ।

    सांसद अवस्थीले सुदूरपश्चिमलाई ‘दूर’ नभई सहज पहुँचको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा समेत जोड दिइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जेन्जी आन्दोलनमा फरार कैदी पक्राउ

    सरकारले नागरिकका प्रश्न र आलोचना सुन्न सक्नुपर्छ : सांसद थपलिया

    संसदमा धरधरी रोइन सहिदकी आमा रचना, सभामुखदेखी सबै बने भावुक

    बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त

    त्रिपुरेश्वर आगजनी : कीर्तिपुर अस्पतालमा मृत्युका आफन्त र प्रहरीको भीड

    जलवायु न्यायका लागि ‘ग्लोबल डे अफ एक्सन’ सम्पन्न

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भुटानी शरणार्थी समस्याको स्थायी समाधान र राजबन्दीको निःशर्त…

    जेन्जी आन्दोलनमा फरार कैदी पक्राउ

    जेनजी शहीदकी सांसद आमा रुँदा सरकार चलाउनेहरू कुर्सीमा…

    सरकारले नागरिकका प्रश्न र आलोचना सुन्न सक्नुपर्छ :…

    भुटानी शरणार्थी समस्याको स्थायी समाधान र राजबन्दीको निःशर्त…

    जेनजी शहीदकी सांसद आमा रुँदा सरकार चलाउनेहरू कुर्सीमा…

    अव्यवहारिक ट्राफिक दफा–उपदफा खारेज गर्न आशिका तामाङको माग

    बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब…

    आर्थिक

    कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा ५ थान प्रतीक्षा बेन्च स्थापना

    नेशनल लाइफले दियो उत्कृष्ट अभिकर्तालाई सम्मानसँगै सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङ प्रशिक्षण

    एलपी ग्यासको मूल्य घट्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑