सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आफू र आफ्नो परिवारको नाममा नेपालभर जग्गा–जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएको छ।
भूमि समस्या समाधान समितिका अनुसार सरकारी अभिलेखसँग स्वघोषणा रुजु गर्ने क्रममा इलाम, ताप्लेजुङ, झापा र काभ्रेमा उनीहरू तथा उनीहरूको परिवारको नाममा जग्गा रहेको पाइएको हो।
जग्गा रहेको तथ्य भेटिएपछि समितिले सम्बन्धित जिल्ला समितिलाई उनीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
समितिले भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितका रूपमा आवेदन दिने व्यक्तिहरूको विवरण सरकारी अभिलेखसँग रुजु गर्ने क्रममा यस्तो तथ्य फेला परेको जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा