• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पुलहरू बाढीले बगाएपछि त्रिशूली नदीमाथि जिपलाइन, स्थानीय आशावादी

      विवाद र आलाेचनापछि ‘ग्रिन आर्मी’को दर्ता खारेज

      राप्रपा महामन्त्री शरदराज पाठकले छाडे पार्टी 

      जेनजी शहीद स्मारक पार्क तथा शालिक–स्तम्भ निर्माणको शिलान्यास

      बाढीपीडितलाई राहतसँगै भावनात्मक सहारा र कानुनी सहजता आवश्यक: गगन थापा

      भोटेकोशी बाढी: हेलिकप्टरबाट उद्धार कार्य जारी

      पुँजी बजारलाई बैंक बेस्डबाट मार्केट बेस्ड फाइनान्सिङतर्फ लैजानुपर्छ :अध्यक्ष अग्रवाल

      ४० वर्षको उमेरमा पनि खेल जिवनलाई निरन्तरता दिने मोड्रिचको निर्णय

      बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

      ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता

      बेत्रावती होल्डिङ सेन्टरमा शौचालय बनाउन सघाउँदै- हर्क साम्पाङ

      ऋण असुलीका नाममा ऋणीलाई यातना दिए बैंकलाई कारबाही, ऋण नउठ्ने चिन्तामा बैंकर

      पाँच घण्टापछि त्रिभुवन राजमार्ग सञ्चालन

      छैठौँ मिस्टर काठमाडौंको उपाधि सगेन्द्र सिंहलाई

      बाजुरामा अविरल वर्षा : सडक अबरुद्ध, विभिन्न ठाउँमा क्षति

    होमपेज /  मुख्य समाचार

    विवाद र आलाेचनापछि ‘ग्रिन आर्मी’को दर्ता खारेज

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २१, आईतबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ११० पटक पढिएको
  • काठमाडौं ।  नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक तथा संरचना प्रयोग गरेको भन्दै विवादमा आएको ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज गरिएको छ।

    भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछि उद्धार तथा राहतका क्रममा संस्थाका सदस्यहरू सैनिकजस्तो पोशाकमा फिल्डमा देखिएपछि ‘ग्रिन आर्मी’ विवादमा तानिएको थियो। बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको जस्तै देखिने पोशाकमा खटिएका व्यक्तिहरू देखिएपछि संस्थाको प्रकृति र गतिविधिबारे प्रश्न उठेको थियो।

    कम्पनी रजिष्ट्रारको कार्यालयमा गैरनाफामूलक कम्पनीका रूपमा २०७७ साउनमा दर्ता भएको उक्त संस्थाले सामाजिक सेवा तथा विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको थियो। संस्थाले विभिन्न विपद्का घटनामा उद्धार, राहत तथा स्वयंसेवी गतिविधि सञ्चालन गर्दै आएको बताइएको छ।

    तर पछिल्लो समय संस्थाले प्रयोग गर्दै आएको हरियो प्यारामिलिटरी शैलीको पोशाक, सैनिक शैलीका दर्ज्यानी चिह्न तथा संगठनात्मक संरचनालाई लिएर विवाद उत्पन्न भएको हो। गैरसैनिक संस्थाले नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक र संरचना प्रयोग गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुन सक्ने भन्दै प्रश्न उठाइएको थियो।

    सैनिक स्रोतका अनुसार संस्थाको दर्ता खारेज भएसँगै ‘ग्रिन आर्मी’का नाममा सञ्चालन हुँदै आएका गतिविधिमा समेत प्रतिबन्ध लागेको छ।

    यसअघि संस्थालाई हरियो प्यारामिलिटरी पोशाक तथा सैनिक शैलीका दर्ज्यानी चिह्न प्रयोग गर्न अनुमति दिइएको विषय पनि विवादमा आएको थियो। उक्त अनुमति कसरी र कुन आधारमा दिइयो भन्ने विषयमा समेत चासो व्यक्त गरिएको थियो।

    सामाजिक तथा विपद् व्यवस्थापनको क्षेत्रमा स्वयंसेवी संस्थाको भूमिका महत्वपूर्ण भए पनि सुरक्षा निकायसँग मिल्दोजुल्दो पहिचान र संरचना प्रयोग गर्ने विषय संवेदनशील मानिन्छ। यही विषयलाई लिएर ‘ग्रिन आर्मी’को गतिविधिमाथि प्रश्न उठ्दै आएको थियो।

    ‘ग्रिन आर्मी’का प्रमुख सल्लाहकारमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल रहेको बताइएको छ।

    संस्थाको दर्ता खारेजीसँगै गैरनाफामूलक संस्थाले सैन्य वा अर्धसैनिक शैलीका पोशाक, दर्ज्यानी चिह्न तथा संरचना प्रयोग गर्न पाउने–नपाउने विषयमा समेत बहस सुरु भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा करिब २० हेलिकोप्टर उडान, प्रतिकूल मौसम र विकट भूगोल चुनौति

    बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देश : तपाईँहरू एक्लो हुनुहुन्न, राज्य र सरकार साथमा छ

    त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’

    आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ

    विपत्ति र चुनौतीमा धैर्य र कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री शाह

    ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पुलहरू बाढीले बगाएपछि त्रिशूली नदीमाथि जिपलाइन, स्थानीय आशावादी

    विवाद र आलाेचनापछि ‘ग्रिन आर्मी’को दर्ता खारेज

    राप्रपा महामन्त्री शरदराज पाठकले छाडे पार्टी 

    जेनजी शहीद स्मारक पार्क तथा शालिक–स्तम्भ निर्माणको शिलान्यास

    विवाद र आलाेचनापछि ‘ग्रिन आर्मी’को दर्ता खारेज

    बाढी प्रभावित क्षेत्रमा करिब २० हेलिकोप्टर उडान, प्रतिकूल…

    बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देश : तपाईँहरू एक्लो…

    त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था…

    आर्थिक

    लक्ष्मी सनराइज बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड २४ लाख सहयोग

    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव

    नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑