• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पुलहरू बाढीले बगाएपछि त्रिशूली नदीमाथि जिपलाइन, स्थानीय आशावादी

      विवाद र आलाेचनापछि ‘ग्रिन आर्मी’को दर्ता खारेज

      राप्रपा महामन्त्री शरदराज पाठकले छाडे पार्टी 

      जेनजी शहीद स्मारक पार्क तथा शालिक–स्तम्भ निर्माणको शिलान्यास

      बाढीपीडितलाई राहतसँगै भावनात्मक सहारा र कानुनी सहजता आवश्यक: गगन थापा

      भोटेकोशी बाढी: हेलिकप्टरबाट उद्धार कार्य जारी

      पुँजी बजारलाई बैंक बेस्डबाट मार्केट बेस्ड फाइनान्सिङतर्फ लैजानुपर्छ :अध्यक्ष अग्रवाल

      ४० वर्षको उमेरमा पनि खेल जिवनलाई निरन्तरता दिने मोड्रिचको निर्णय

      बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

      ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता

      बेत्रावती होल्डिङ सेन्टरमा शौचालय बनाउन सघाउँदै- हर्क साम्पाङ

      ऋण असुलीका नाममा ऋणीलाई यातना दिए बैंकलाई कारबाही, ऋण नउठ्ने चिन्तामा बैंकर

      पाँच घण्टापछि त्रिभुवन राजमार्ग सञ्चालन

      छैठौँ मिस्टर काठमाडौंको उपाधि सगेन्द्र सिंहलाई

      बाजुरामा अविरल वर्षा : सडक अबरुद्ध, विभिन्न ठाउँमा क्षति

    होमपेज /  समाचार

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा कांग्रेस नेता महर, राहत र उद्धारमा सरकार गम्भीर बन्नुपर्नेमा जोड

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १९, शुक्रबार (२ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४५ पटक पढिएको
  • भोटेकोशी बाढी प्रभावित क्षेत्रमा कांग्रेस नेता महर, राहत र उद्धारमा सरकार गम्भीर बन्नुपर्नेमा जोड

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवं नेविसंघ पूर्वअध्यक्ष नैनसिंह महरले भोटेकोशी बाटीपीडितको राहत तथा उद्धारमा सरकार थप गम्भीर र सक्रिय बन्नु पर्ने बताएका छन् ।

    अकल्पनीय बाढीबाट प्रभावित भोटेकोशी क्षेत्रको स्थलगत अवलोकनपछि प्रतिक्रिया दिँदै उनले त्यहाँका जनताको जनजीवन झनै कष्टकर बन्दै गएकाले राहत तथा उद्धारमा सरकार थप गम्भीर बन्नुपर्ने बताएका हुन् ।

    ‘बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। कैयौँ परिवार विस्थापित भएका छन् । थुप्रै नागरिक अझै बेपत्ता छन् । बेपत्ताहरूका आफन्त आफ्ना मान्छे जिवितै फेला पर्छन् कि भन्ने आसामा अझैँ कुरि बसेका छन् । आज मात्रै दुई जनाको जिवितै उद्धार भएको छ । यसले थप आसा जगाएको छ । त्यसैले सरकारले उद्धारमा तिब्रता दिनुपर्छ,’ उनले भने ।

    त्यसक्रममा पीडित परिवारसँग भेटघाट गरी उनीहरूको अवस्था र समस्याबारे महरले जानकारीसमेत लिएका थिए । उनले विपद्को यस कठिन घडीमा कांग्रेस सरकारको साथमा रहेको बताएका थिए ।

    ‘सरकारको प्रयास पर्याप्त नभएको गुनासो पीडितको छ । उहाँहरू मानसिक र शारीरिक रुपमा निकै विछिप्त हुनुभएको छ । राहत, उद्धारसँगै उहाँहरूलाई मानसिक मरामर्शको पनि ठूलो खाँचो छ,’ महरले भने ।

    समाजका प्रायः सबै वर्ग र क्षेत्र सरकारसँग असन्तुष्ट देखिएको अवस्थामा जनताको दुःख र पीडालाई सम्बोधन गर्ने विषयमा सरकार थप संवेदनशील बन्न आवश्यक रहेको महरले औंल्याएका छन् ।

    महरले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। उनले बेपत्ता नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिन, उद्धार कार्यलाई प्रभावकारी बनाउन तथा घरबारविहीन भएका परिवारलाई तत्काल सुरक्षित आवास र आवश्यक राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    पुलहरू बाढीले बगाएपछि त्रिशूली नदीमाथि जिपलाइन, स्थानीय आशावादी

    जेनजी शहीद स्मारक पार्क तथा शालिक–स्तम्भ निर्माणको शिलान्यास

    बाढीपीडितलाई राहतसँगै भावनात्मक सहारा र कानुनी सहजता आवश्यक: गगन थापा

    भोटेकोशी बाढी: हेलिकप्टरबाट उद्धार कार्य जारी

    पुँजी बजारलाई बैंक बेस्डबाट मार्केट बेस्ड फाइनान्सिङतर्फ लैजानुपर्छ :अध्यक्ष अग्रवाल

    ४० वर्षको उमेरमा पनि खेल जिवनलाई निरन्तरता दिने मोड्रिचको निर्णय

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पुलहरू बाढीले बगाएपछि त्रिशूली नदीमाथि जिपलाइन, स्थानीय आशावादी

    विवाद र आलाेचनापछि ‘ग्रिन आर्मी’को दर्ता खारेज

    राप्रपा महामन्त्री शरदराज पाठकले छाडे पार्टी 

    जेनजी शहीद स्मारक पार्क तथा शालिक–स्तम्भ निर्माणको शिलान्यास

    विवाद र आलाेचनापछि ‘ग्रिन आर्मी’को दर्ता खारेज

    बाढी प्रभावित क्षेत्रमा करिब २० हेलिकोप्टर उडान, प्रतिकूल…

    बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देश : तपाईँहरू एक्लो…

    त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था…

    आर्थिक

    लक्ष्मी सनराइज बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड २४ लाख सहयोग

    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव

    नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑