• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २४, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • व्यवसाय गर्न चाहने युवालाई २० लाखसम्म स्टार्टअप कर्जा, ब्याजदर जम्मा ३ प्रतिशत

      गौमाताको पूजा गरि गाई तिहार मनाइदैँ

      नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, ६० पसल जलेर नष्ट, धनगढीबाट दम्कल पठाएर आगो नियन्त्रण 

      राष्ट्रपति पौडेलद्वारा गाईको पूजा

      नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ : केपी ओली

      सर्लाहीमा जुवा खेल्ने २६ जना पक्राउ, करिब १० लाख रकम बरामद

      लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व

      बफादारिता र सुरक्षाको प्रतीकका रूपमा कुकुरको पूजा गरिँदै

      सामाजिक सञ्जालको छाडापन नियमन गर्ने बेला भएन र ?

      आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

      भोटेकोशी बाढीपीडितका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति दिने सरकारको निर्णय

      धरानबाट बरामद ४७ केजी शङ्कास्पद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि

      कांग्रेसको आत्मा देउवा नेतृत्वको पार्टीमा छ : प्रकाशशरण महत

      एनपीएलको तेह्रौं अर्धशतक वार्नरको नाममा

      विश्वकप छनोट नेपालमा हुने,खेल तालिका सार्वजनिक

    होमपेज /  राजनीती

    सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण २२, शुक्रबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९३ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्यसलाई रोक्न कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्। उनले सरकारको कार्यशैली र संविधानप्रतिको बुझाइले देशलाई द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनीसमेत दिएका छन्।

    शुक्रबार पार्टीनिकट नेपाल आदिवासी जनजाति महासंघको भेलालाई सम्बोधन गर्दै थापाले सत्तापक्षका सांसद र मन्त्रीहरूको पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाए।

    उनले भने, ‘प्रत्येक दिन सुनिन्छ, सत्ताधारी पार्टीका सांसदले कर्मचारी हप्काएका छन्, कहिले मन्त्रीले उत्तेजना दिने खालका अभिव्यक्ति दिएका छन्। मैले यस्तो पहिले कहिल्यै देखेको थिइनँ। जब प्रचण्ड बहुमत प्राप्त हुन्छ, तब बहुमतको अहंकारले कहाँ लैजाँदो रहेछ भने शासकीय अराजकतर्फ लैजाँदो रहेछ। म अहिले शासकीय अराजकता देखिरहेको छु।’

    प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको कार्यशैलीले गलत सन्देश गएको उनको भनाइ थियो। सरकारको शासकीय अराजकतालाई रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने उनको भनाई छ ।

    उनले भने, ‘सांसदले, मन्त्रीले ’खुट्टा भाँचिदिन्छु’ भनेको सुनिन्छ। प्रधानमन्त्रीले मन्त्रीबिनै बैठक गर्नुभयो, अर्थमन्त्रीले गभर्नरबिनै बैठक राख्नुभयो। किन यस्तो भइरहेको छ ? मूल मान्छे, प्रधानमन्त्रीको अड्डाबाटै मान्छे उठाइएको छ। दिनदहाडै मान्छे उठाइएको छ। अख्तियारका प्रमुखलाई लगेर थुनेर उठबस गराएको देखेर मन्त्रीहरूले पनि यस्तै गर्नुपर्ने रहेछ भन्ने सोच्ने अवस्था आएको छ। यो अराजकता हो, शासकीय अराजकता हो। यसलाई रोक्न कांग्रेसले भूमिका खेल्नुपर्छ, यो हाम्रो धर्म हो।’

    सरकारको संविधानप्रतिको दृष्टिकोणप्रति पनि उनले चिन्ता व्यक्त गरे।उनले सरकारको संविधानप्रतिको बुझाइले देशलाई ठूलो द्वन्द्वमा धकेल्ने आशंका व्यक्त गरे ।

    उनले भने, ‘सरकारले संविधान चलाउन चाहेको छ, चलाउनै पर्छ। तर सरकारको संविधानप्रतिको बुझाइले यो देशलाई ठूलो द्वन्द्वमा धकेल्न सक्छ। हामीले देशलाई द्वन्द्वमा जान दिनु हुँदैन। मैले रास्वपाका साथीहरूलाई पनि भनेको छु, यो भाँडाकुटी खेलेको जस्तो होइन, केही ’ब्रो’हरू जम्मा गरेर हल्ला गरेको जस्तो होइन। यस्तो विषयलाई हल्का ढंगले लिन हुँदैन।’

    आफ्नो नेतृत्वमा भएको पार्टीको विशेष महाधिवेशन विधानसम्मत भएको उनको भनाई छ । अदालतसमक्ष विशेष महाधिवेशनको वैधानिकता फेरि पुष्टी गर्न आफूहरू तयार रहेको उनले बताए ।

    उनले भने, ‘पार्टीको विधानमा भएको व्यवस्थाअनुसार सार्वभौम सदस्यहरूले आफ्नो अधिकार प्रयोग गरेर विशेष महाधिवेशन गरेका हौँ। विशेष महाधिवेशन आवश्यक पनि थियो र गर्न पाउने अधिकार पनि थियो। यसको वैधानिकता महाधिवेशनबाटै पुष्टि भइसकेको छ। निर्वाचन आयोग र सर्वोच्च अदालतको इजलासले पनि पुष्टि गरिसकेको छ। अब अदालतले पुनः पुष्टि गर्नुपर्ने भनेको सन्दर्भमा हामी अदालतको प्रक्रियामा शानका साथ सहभागी हुन्छौँ र आफ्नो पक्षको प्रतिरक्षा गर्छौँ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ : केपी ओली

    गैरदलीय स्थानीय तहको माग गर्दै गगन थापालाई ज्ञापनपत्र 

    पत्रकारलाई विश्वप्रकाशको प्रश्न – तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?

    प्रधानमन्त्री कार्यालय यातना गृहजस्तो भयो : कांग्रेस नेता आङ्देम्बे

    श्रम संस्कृति पार्टीद्वारा ‘श्रम ब्रिगेड’ गठन, संयोजकमा रजत किराती

    गैरदलीय स्थानीय तहको माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन, आन्दोलन निरन्तर जारी रहने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    व्यवसाय गर्न चाहने युवालाई २० लाखसम्म स्टार्टअप कर्जा,…

    गौमाताको पूजा गरि गाई तिहार मनाइदैँ

    नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण…

    राष्ट्रपति पौडेलद्वारा गाईको पूजा

    बफादारिता र सुरक्षाको प्रतीकका रूपमा कुकुरको पूजा गरिँदै

    आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार…

    प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष…

    विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर…

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑