• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ११, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

      पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

      नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

      सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

      ३३ अंङ्कले घटेर २७०१ विन्दुमा पुग्यो बजार, कारोबार रकम पनि घट्यो

      महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गर्यो चौथो रणनीतिक योजना

      बजारमा खाना पकाउने ग्याँसको अभाव छैन : मन्त्री यादव

      खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी

      सांसदलाई स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

      नेशनल लाईफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य, ३०० भन्दा बढी अभिकर्ताको सहभागिता

      बचत फिर्ता नपाएपछि सहकारी पीडितहरु सडकमा ; ‘जीवनभरको कमाइ डुब्यो, घर न घाटको बनाए’

      खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी

      कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

      बल्खु खोला करिडोरमा ११ सय ५० बिरुवा रोपिए : रोटरी डिस्ट्रिक्ट ३२९२ को ‘१ लाख वृक्षारोपण अभियान’ तीव्र

      कुटपिट गर्नेबिरुद्ध अशोक दर्जीले दिए प्रहरीमा जाहेरी

    होमपेज /  आर्थिक

    नेशनल लाईफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य, ३०० भन्दा बढी अभिकर्ताको सहभागिता

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ११, सोमबार (४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • १६ पटक पढिएको
  • काठमाडौं ।  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को व्यवसाय विस्तार तथा अभिकर्ता सञ्जाललाई थप सशक्त बनाउने उद्देश्यसहित आयोजना गरेको प्रशिक्षण एवं सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

    कम्पनीले २०८३ साल वैशाख महिनामा सञ्चालन गरेको मासिक व्यवसायिक योजना अन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्दै निर्धारित लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरूलाई सम्मान तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरस्थित होटल रोयल टुलिपमा कार्यक्रम आयोजना गरेको हो।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा विभागीय प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, वरिष्ठ व्यवसाय प्रबन्धक, व्यवसाय प्रबन्धक तथा देशभरका उत्कृष्ट अभिकर्तासहित करिब ३०० जनाको सहभागिता रहेको थियो।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्रथम बीमाशुल्क संकलनसहित समग्र व्यवसायिक सूचकाङ्कमा उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भएको उल्लेख गर्दै त्यसका लागि नियामक निकाय, ग्राहक, अभिकर्ता, कर्मचारी तथा कम्पनीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।

    उनले नयाँ आर्थिक वर्षका लागि शुभकामना व्यक्त गर्दै ग्राहकलाई अझ प्रभावकारी, गुणस्तरीय र प्रविधिमैत्री सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए। साथै अभिकर्ता सञ्जाललाई थप सुदृढ, व्यावसायिक र सक्षम बनाउँदै कम्पनीको व्यवसाय विस्तारमा विशेष प्राथमिकता दिइने उल्लेख गरे।

    कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित प्रशिक्षक काजिम रजाले जीवन बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित **एमडीआरटी (Million Dollar Round Table)** उपाधि हासिल गर्न आवश्यक रणनीति, ग्राहकसँग सम्बन्ध विकास गर्ने कला, व्यवसाय विस्तारका उपाय तथा सफल अभिकर्ताले अपनाउनुपर्ने व्यवहारिक पक्षबारे विस्तृत प्रशिक्षण दिएका थिए। उनले विभिन्न उदाहरणमार्फत सहभागी अभिकर्ताहरूलाई उच्च व्यवसायिक लक्ष्य हासिल गर्न प्रेरित गरेका थिए।

    औपचारिक कार्यक्रमपछि आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा चर्चित स्ट्यान्डअप कमेडियन सुमन कार्कीले हास्य प्रस्तुति दिएका थिए भने गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालले आफ्ना लोकप्रिय गीतमार्फत सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए।

    कार्यक्रमको विशेष आकर्षणका रूपमा चर्चित गायक दीपक बज्राचार्य एण्ड रिदम ब्यान्डको लाइभ कन्सर्ट तथा चर्चित डीजे अमुको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो। सहभागी अभिकर्ताहरूले सांगीतिक प्रस्तुतिसँगै मनोरञ्जन लिँदै कार्यक्रमको भरपुर आनन्द लिएका थिए।

    कम्पनीले यस्ता कार्यक्रमले अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा र व्यवसायिक दक्षता विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता प्रेरणादायी तथा ज्ञानमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ३३ अंङ्कले घटेर २७०१ विन्दुमा पुग्यो बजार, कारोबार रकम पनि घट्यो

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड

    लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से ७.२५ अंकले बढ्दा कारोबार ६.६७ अर्ब रुपैयाँ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

    पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट…

    नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री…

    सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका…

    पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट…

    सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका…

    सांसदलाई स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ…

    खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…

    आर्थिक

    ३३ अंङ्कले घटेर २७०१ विन्दुमा पुग्यो बजार, कारोबार रकम पनि घट्यो

    नेशनल लाईफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य, ३०० भन्दा बढी अभिकर्ताको सहभागिता

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑