• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २०, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • धवल–प्रसाईंद्वारा ‘जय नेपाल पार्टी’ घोषणा, सर्वोच्च नेता प्रसाईं, अध्यक्षमा जबरा

      अमेरिकाको लामो दूरीका क्षेप्यास्त्र ‘लगभग सबै’ रित्तियो, प्रतिरोधी हतियार पनि ८० प्रतिशत खर्च

      ८ दिनदेखि जेनजीलाई गैरन्यायीक हिरासतमा राखेपछि जेनजीले दियो थप आन्दोलन गर्ने चेतावनी

      जनताका आशा–अपेक्षा फेरि टुट्न थाले : विप्लव

      सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको दाबी

      लगानी बोर्डको सीईओमा यांकी नियुक्त

      उच्च नैतिक चरित्र भएका न्यायाधीश आवश्यक छ : सुलभ खरेल

      म्यान्मारमा ‘मिसेस ग्राण्ड इन्टरनेशनल-२०२६’: नेपालको प्रतिनिधित्व गर्न प्रतिक्षा थापा प्रस्थान

      नेपाल टेलिकमको सेवाग्राहीलाई विशेष अवसर, पौषसम्म बक्यौता बुझाए जरिवाना छुट

      एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

      International गाजाबाट सेना फिर्ता गर्न इजरायल असहमत

      भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

      भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

      अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे सहमति

      सम्झौता उल्लंघन गरेको आरोपमा उद्योगलाई स्पष्टीकरण, पत्र बुझ्न नमानेपछि गेटमै टाँसियो

    होमपेज /  स्वास्थ्य

    महिलाको स्वास्थ्य र महिनावारी व्यवस्थापनमा योगाको सकारात्मक भूमिका

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ७, आईतबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ११९ पटक पढिएको
  • काठमाडौं । आधुनिक जीवनशैली, मानसिक तनाव, अनियमित खानपान तथा शारीरिक गतिविधिको कमीका कारण धेरै महिला तथा किशोरीहरू महिनावारीसम्बन्धी विभिन्न समस्याबाट प्रभावित भइरहेका छन् । महिनावारी ढिलो वा चाँडो हुने, अत्यधिक पेट दुख्ने, रक्तस्राव अनियमित हुने, तनाव तथा थकान महसुस हुने जस्ता समस्या सामान्य बन्दै गएका छन् ।

    नेपाल न्युज बैंकको टेलिफन सम्वादमा फिजिसियन डा. दुर्गाराज महर्जनले यस्ता समस्याको व्यवस्थापनमा योग एक प्रभावकारी, प्राकृतिक र सुरक्षित उपायका रूपमा स्थापित हुँदै गएको जानकारी दिए ।

    योग एक शारीरिक व्यायाम मात्र होइन, शरीर, मन र भावनाबीच सन्तुलन कायम गर्ने समग्र जीवनशैली भएको बताए । उनले भने नियमित योग अभ्यासले शरीरका विभिन्न प्रणालीलाई सन्तुलित बनाउनुका साथै महिलाको प्रजनन स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने गर्दछ ।

    महिनावारीलाई नियमित बनाउन योगको भूमिका

    महिलाको महिनावारी चक्र हार्मोनहरूको सन्तुलनमा आधारित हुन्छ । तनाव, अनियमित निद्रा, असन्तुलित आहार र मानसिक दबाबले हार्मोनको कार्यमा असर पु¥याउन सक्छ । योगले तनाव कम गर्ने, रक्तसञ्चार सुधार गर्ने तथा शरीरको हार्मोन प्रणालीलाई सन्तुलित बनाउन सहयोग गर्ने भएकाले महिनावारी चक्रलाई नियमित बनाउन मद्दत पुग्दछ ।

    विशेषगरी प्राणायाम, ध्यान र हल्का योगासनहरूले स्नायु प्रणालीलाई शान्त बनाउँदै शरीरको प्राकृतिक लयलाई सन्तुलित राख्न सहयोग पु¥याउँछन्। नियमित योग अभ्यास गर्ने महिलाहरूमा महिनावारीसम्बन्धी असहजता कम हुने अनुभव धेरैले साझा गरेका छन ्।

    महिनावारीका समयमा योगका फाइदाहरू

    महिनावारीको समयमा धेरै महिलाले पेट दुख्ने, ढाड दुख्ने, थकान, तनाव तथा चिडचिडापन अनुभव गर्छन् । यस्ता अवस्थामा हल्का र सहज योग अभ्यासले राहत दिने गर्छ ।

    महर्जनका अनुसार योगका फाइदाहरू

    पेट तथा कम्मरको दुखाइ कम गर्न सहयोग ।

    मानसिक तनाव र चिन्ता घटाउने ।

    शरीरमा ऊर्जा र स्फूर्ति बढाउने ।

    निद्राको गुणस्तर सुधार गर्ने ।

    रक्तसञ्चारलाई सहज बनाउने ।

    भावनात्मक सन्तुलन कायम राख्न मद्दत गर्ने ।

    ध्यान, गहिरो श्वासप्रश्वास तथा शरीरलाई आराम दिने योगासनहरू महिनावारीको समयमा विशेष लाभदायक मानिन्छन् ।

    किशोरीहरूको स्वास्थ्यमा योग

    किशोरावस्था शारीरिक र मानसिक परिवर्तनको संवेदनशील चरण हो । यस समयमा महिनावारी सुरु हुने भएकाले धेरै किशोरीहरू शारीरिक तथा भावनात्मक चुनौतीहरूको सामना गर्छन्। योगले आत्मविश्वास वृद्धि गर्ने, तनाव व्यवस्थापन गर्न सिकाउने तथा शरीरप्रति सकारात्मक दृष्टिकोण विकास गर्न मद्दत गर्छ ।

    योग गर्दा ध्यान दिनुपर्ने कुराहरू

    जनरल फिजिसियन डा. दुर्गा महर्जनका अनुसार महिनावारीका समयमा योग उपयोगी भए पनि सबै प्रकारका योगासन सबैका लागि उपयुक्त नहुन सक्छन् । अत्यधिक कठिन, शरीरलाई धेरै दबाब पर्ने वा उल्टो आसनहरू महिनावारीको समयमा गर्नुहुँदैन । आफ्नो स्वास्थ्य अवस्था अनुसार प्रशिक्षित योग प्रशिक्षक वा स्वास्थ्यकर्मीसँग परामर्श गरेर अभ्यास गर्नु उपयुक्त हुन्छ ।

    डा. महर्जनले भने, योग महिलाको स्वास्थ्य प्रवद्र्धनका लागि सरल, प्राकृतिक र प्रभावकारी अभ्यास हो । नियमित योगले तनाव व्यवस्थापन, मानसिक शान्ति, शारीरिक लचकता तथा महिनावारीसँग सम्बन्धित केही असहजताहरू कम गर्न सहयोग पु¥याउन सक्छ । विशेषगरी किशोरी र महिलाहरूले आफ्नो स्वास्थ्यमा सुधार ल्याउन दैनिक जीवनमा योगलाई समावेश गर्नु समयको आवश्यकता बनेको छ । स्वस्थ शरीर, सन्तुलित मन र सकारात्मक जीवनशैलीका लागि योग एक महत्वपूर्ण साथी बन्न सक्छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

    स्वास्थ्य मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी, दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य

    केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

    केएमसीमा नेपालमै पहिलोपटक मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार उपचार

    सरकारले बाल स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ, प्रत्येक प्रदेशमा बाल अस्पताल आवश्यक ः प्राडा चौधरी

    नेपालमा जलन उपचारका लागि पर्याप्त स्रोत–साधन छैनन् : चन्द्र भण्डारी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धवल–प्रसाईंद्वारा ‘जय नेपाल पार्टी’ घोषणा, सर्वोच्च नेता प्रसाईं,…

    अमेरिकाको लामो दूरीका क्षेप्यास्त्र ‘लगभग सबै’ रित्तियो, प्रतिरोधी…

    ८ दिनदेखि जेनजीलाई गैरन्यायीक हिरासतमा राखेपछि जेनजीले दियो…

    जनताका आशा–अपेक्षा फेरि टुट्न थाले : विप्लव

    ८ दिनदेखि जेनजीलाई गैरन्यायीक हिरासतमा राखेपछि जेनजीले दियो…

    लगानी बोर्डको सीईओमा यांकी नियुक्त

    अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे…

    अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार…

    आर्थिक

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑