• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मधेश आन्दोलनका सहीद परिवारहरु फेरि आन्दोलित

      ‘फिन इलेक्ट्रो–टेक २०२६’ सम्पन्न, २५ हजारभन्दा बढीले गरे अवलोकन

      स्वास्थ्य मन्त्रालयमा अब डा. विकास देवकोटामात्र सचिव

      अभिनयमा धैर्यता, इमानदारी र निरन्तर मेहनत आवश्यक : भारतीय अभिनेता बेदी

      मुद्दाको अन्तिम किनारा नलाग्दासम्म वीरगन्ज महानगरपालिकाका मेयर सिंह निलम्बित

      डा.डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार पोखरेल र दासलाई

      पूर्वमन्त्री खड्कासहित तीन जनालाई कांग्रेसले सोध्यो स्पष्टीकरण, घण्टीमा भोट मागेको आरोप

      ‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो’

      विद्युत बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैन : मन्त्री श्रेष्ठ

      दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक : अर्थमन्त्री वाग्ले

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

      रंगमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन् : महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’

      रंगमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन् : महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’

      आज पनि सदनमा विपक्षी दलको अवरोध,१५ मिनेटको लागि बैठक स्थगित

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

    होमपेज /  अन्य

    ‘फिन इलेक्ट्रो–टेक २०२६’ सम्पन्न, २५ हजारभन्दा बढीले गरे अवलोकन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २५, सोमबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३१ पटक पढिएको
  • काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा काठमाडौंस्थित भृकुटीमण्डपमा सञ्चालन भएको ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण सोमबार सम्पन्न भएको छ ।

    चार दिनसम्म सञ्चालन भएको प्रदर्शनी जेठ २२ गतेदेखि २५ गतेसम्म आयोजना गरिएको थियो । प्रदर्शनीको समापन अवसरमा नेपाल न्यूज बैंकसँग कुरा गर्दै महासङ्घका अध्यक्ष दिलीप कुमार अग्रवालले यस वर्षको प्रदर्शनीमा करिब २५ हजार अवलोकनकर्ताले सहभागिता जनाएको जानकारी दिए ।

    उनले भने, ‘हामीले यो ‘फिन इलेक्ट्रो–टेक २०२६’ यही महिनाको जेठ २२ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेका थियौं । आज अन्तिम दिनमा आइपुग्दा यो ‘फिन इलेक्ट्रो–टेक २०२६’ मा करिब करिब २५ हजार अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् ।’

    उनका अनुसार यसपटक अवलोकनकर्ताको गणना सहज बनाउन क्यूआर कोड तथा डिजिटल प्रणालीमार्फत प्रवेश व्यवस्थापन गरिएको थियो । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएकाले अवलोकनकर्तालाई थप सहजता भएको उनले बताए।

    उनले भने, ‘हामीले यो पल्ट भिजिटरहरुको गणनाको सरलीकरणका लागि पनि सजिलो नेट र क्यूआर मार्फत हामीले इन्ट्री गराएका थियौं । इन्ट्री यो पटक निशुल्क रुपमा अगाडि बढाएका थियौं । त्यसले गर्दाखेरि पनि अवलोकनकर्ताहरुलाई धेरै सहज भएको जानकारी गराउन चाहन्छु । ’

    अध्यक्ष अग्रवालले नेपालमा विद्युतीय सामग्रीको माग निरन्तर बढिरहेको उल्लेख गर्दै अधिकांश विद्युतीय सामग्री विदेशबाट आयात हुने गरेको बताए । साथै, पछिल्लो समय नेपालमै विद्युतीय सामग्री उत्पादन गर्ने उद्योगहरूको स्थापना र विस्तार पनि बढ्दै गएको उनको भनाइ थियो ।

    प्रदर्शनीमा विद्युतीय तथा इलेक्ट्रोनिक उपकरण, ऊर्जा प्रविधि, औद्योगिक समाधान तथा नवीनतम प्रविधिसम्बन्धी सामग्रीहरू प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रविको आह्वानमा सर्वदलीय बैठक सुरु, ऐन महर पनि पुगे, को-को छन् सहभागी ?

    रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

    भारत भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री खनाल, सीमा र सुरक्षा सहकार्यबारे छलफल भएको जानकारी

    असार ६ र ७ गते ललितपुरमा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुने

    शैक्षिक परामर्श क्षेत्रका विकृतिविरुद्ध सरकारको कडाइ, इक्यानले भन्यो- शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्न खोजियो

    अमेरिकाबाट धुर्मुस नेपाल फर्किए, कुञ्जनाको भावुक अपिलः ‘भागेको होइन, न्याय खोजिरहेका धुर्मुसलाई साथ दिनुहोस्’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेश आन्दोलनका सहीद परिवारहरु फेरि आन्दोलित

    ‘फिन इलेक्ट्रो–टेक २०२६’ सम्पन्न, २५ हजारभन्दा बढीले गरे…

    स्वास्थ्य मन्त्रालयमा अब डा. विकास देवकोटामात्र सचिव

    अभिनयमा धैर्यता, इमानदारी र निरन्तर मेहनत आवश्यक :…

    पूर्वमन्त्री खड्कासहित तीन जनालाई कांग्रेसले सोध्यो स्पष्टीकरण, घण्टीमा…

    २० दिनपछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

    आइतबारको बिदा खारेज हुने समाचार गलत : सरकारले…

    मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी प्राप्त…

    आर्थिक

    नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

    बजारमा आँप, किनमेल गर्नेको चाप 

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑