सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। उनका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो।
डा. भट्टराईको सचिवालयका अनुसार स्वर्गीय भोजप्रसाद भट्टराईको बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका क्रममा निधन भएको हो।
उनको अन्त्येष्टि आजै बिहान ११ बजेपछि पशुपति आर्यघाटस्थित विद्युत् शवदाह गृहमा गरिने जनाइएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा