• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ६, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • लागूऔषध सहित सात जना पक्राउ

      गिनिज वल्र्ड रेकड्र्सका ‘आइकन’ बने हरि बुढा मगर 

      रसुवा भन्सारका १३ कर्मचारी निलम्बित, मुस्ताङमा जाँचपास प्रक्रिया नियमसम्मत रहेको निष्कर्ष

      अमेरिका–इरान वार्ताको तयारी तीव्र, अमेरिकी विशेष दूत विटकोफ स्विट्जरल्यान्डतर्फ

      फिफा विश्वकप : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

      शैक्षिक परामर्श व्यवसायलाई धरौटीले होइन, प्रविधि र पारदर्शी नीतिले व्यवस्थित गर्नुपर्छ : हरि कार्की

      फिफा विश्वकप : पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता

      काठमाडौंका ‘टोल टोलमा फिल्म महोत्सव’ शुक्रबारदेखि सुरु

      चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

      आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

      बिवाईडी आयातकर्ता साइमेक्सले भन्सार छलेको छानबिनमा पुष्टि, कारबाहीको लागी पत्राचार

      ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

      सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रश्न उठ्दै गएको गगन थापाको टिप्पणी

      सरकारले गर्यो धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपालप्रसाद भट्टलाई नियुक्त

      यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    होमपेज /  मुख्य समाचार

    इजरायली सेनाले पुष्टि गर्‍यो – हमासको कब्जामा परेका विपीन जोशी जीवित छैनन्

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ आश्विन २७, सोमबार (८ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३३६ पटक पढिएको
  • काठमाडौं । इजरायली सेनाले दुई वर्षअघि हमासको नियन्त्रणमा परेका नेपाली विद्यार्थी विपीन जोशी जीवित नरहेको औपचारिक रूपमा पुष्टि गरेको छ।

    इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित र विपीनको परिवारलाई भिडियो कन्फ्रेन्समार्फत उक्त जानकारी गराएको हो।

    विपिन जोशीलाई २०८० असोज २३ गते दक्षिणी इजरायलको किबुज आलुमिम क्षेत्रबाट हमासले अपहरण गरेको थियो। त्यसपछि मंसिर महिनासम्म उनको जीवित रहेको प्रमाणस्वरूप एक भिडियो सार्वजनिक भए पनि त्यसपछि उनको अवस्थाबारे इस्रायली पक्षले कुनै जानकारी दिएको थिएन।

    जोशीको परिवार गत वर्ष इस्रायल पुगेको थियो र अहिले उनीहरू अमेरिका पुगेका छन्। गत बुधबार साँझ विपिनको पुरानो भिडियो सार्वजनिक भएपछि पुनः चर्चा चुलिएको थियो।

    तर अहिले, जब हमासले आफ्ना कब्जामा रहेका २० जना कैदीहरू हस्तान्तरण गर्ने तयारी गर्दैछ, त्यही समयमा इजरायली सेनाले विपिनको मृत्युबारे औपचारिक पुष्टि गरेको हो।

    यस घटनासँगै इस्रायली सरकारले लामो समयसम्म सत्य लुकाएको आरोपसमेत उठ्न थालेका छन्।

    विपिन जोशीको मृत्युले नेपालमा मात्र होइन, विदेशमा अध्ययनरत र रोजगारीमा रहेका नेपालीहरूबीच पनि ठूलो शोक र आक्रोश पैदा गरेको छ।

    नेपालका जनताका लागि यो घटना केवल एक व्यक्तिको मृत्यु मात्र होइन, विदेशमा रहेका नेपालीहरूको सुरक्षा, मानवअधिकार र सत्ताधारी शक्तिहरूले मानवीय संवेदनालाई कसरी राजनीति बनाउँछन् भन्ने गम्भीर प्रश्नको विषय बनेको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको अनुमति

    चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार गर्न कानूनमन्त्री गौतमको आग्रह

    चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले दिइन् उजुरी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागूऔषध सहित सात जना पक्राउ

    गिनिज वल्र्ड रेकड्र्सका ‘आइकन’ बने हरि बुढा मगर 

    रसुवा भन्सारका १३ कर्मचारी निलम्बित, मुस्ताङमा जाँचपास प्रक्रिया…

    अमेरिका–इरान वार्ताको तयारी तीव्र, अमेरिकी विशेष दूत विटकोफ…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन…

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको…

    चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार…

    आर्थिक

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑