• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ १, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • स्वर्णलक्ष्मी सहकारी अपचलन प्रकरणः कांग्रेस सांसद माया राई १० लाख धरौटीमा रिहा

      ऐन महरले जीवन बर्वाद गर्‍यो, प्रधानमन्त्री ओली आफै महर बचाउन लागे : रश्मिला धामी

      मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको व्यवस्था

      समलिङ्गी जोडीको सुरक्षित पुनर्मिलन र विवाह दर्ता

      कोटिहोममा जेठ ११ गते देखि राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

      विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ आजबाट सुरु

      सामाजिक उत्तरदायित्वमा सक्रिय सिन्धु विकास बैंक: रक्तदान र वक्तृत्वकला प्रतियोगिता सम्पन्न

      आज पनि दोहोरो अंङ्कले घट्यो नेप्से

      सन्दीप लामिछानेले क्यानको केन्द्रीय सम्झौता अस्वीकार, राष्ट्रिय टोलीमा खेल्न भने तयार

      रवीन्द्र मिश्र पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

      आर्थिक अनुशासन कायम गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार बन्नु आवश्यक : राष्ट्रपति

      जनकपुरधामस्थित चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला

      भूकम्पको शिर्षकमा बजेट छुट्याउन माओवादीको आग्रह

      भूमिसम्बन्धी विधेयक संसदमा पेस

      स्वार्थका लागि एनआरएनए जस्तो संस्थालाई विभाजन गर्न मिल्दैन : प्रधानमन्त्री ओली

    होमपेज / समाचार

    यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ १, बुधबार (८ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४० पटक पढिएको
  • रामेछाप । गएको असोज ११ र १२ गतेको बाढीले क्षतविक्षत बनाएको बिपी राजमार्गको रोशी खोला क्षेत्रमा वर्षाको समयमा पनि यातायात साधन नरोकिने गरी सड निर्माणको काममा सडक डिभिजन कार्यालय भक्तपुर जुटिरहेको छ ।

    रोशी खोलाले बगाएको बिपी राजमार्गलाई अस्थायी रूपमा खोलाबाट सडक उठाएर पहिलेकै सडकमा जोडी वर्षाको समयमा पनि यातायात सञ्चालन गर्ने गरी काम भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जनाकारी दिए ।

    असोजमा आएको बाढीले बिगारेको सडक अस्थायी रूपमा मर्मत गरी सञ्चालन गरिएकोमा आइतबार रातिको वर्षा पछि आएको बाढीले सोमबार आधा दिनसम्म सडक अवरुद्ध भएको थियो । काभ्रेको रोशी गाउँपालिकाको माम्तिमा डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको थियो ।

    आइतबार बगाएको डाइभर्सन पुरानै भएको र सो क्षेत्रमा सडक मर्मतको काम बाँकी नै रहेको उनको भनाई  छ । एक हप्ता भित्र सो क्षेत्रमा पनि सडक निर्माणको काम सकिने र त्यस पछि वर्षामा पनि नियमित यातायात सञ्चालन हुने योगेशले बताए ।

    ‘दशैँमा यातायात सञ्चालन गराउनको लागि खोलाको बगरमा नै डाइभर्सन बनाएका थियौँ, अब यसलाई पहिलाको रोडको उचाइमा उठाएर वर्षामा पनि यातायात साधन चल्ने बनाउँछौँ’, उनले भने ।

    स्थायी रूपमा सडक निर्माणको लागि पनि टेण्डर भइसकेको बताउँदै उनले अब सो क्षेत्रमा डबल लेनको सडक बन्ने जानकारी दिए । निर्माण व्यवसायीले वर्षा सकिने बित्तिकै सो काम थाल्ने उनले बताए ।

    बिपी मार्ग काठमाडौंबाट पूर्व जाने सबैभन्दा छोटो सडक हो । अत्यधिक सवारी चाप हुने सो सडक वर्षाको कारण अवरुद्ध हुँदा धेरै यात्रीहरू समस्यामा पर्ने गरेका छन् । यसमा सरकार र सरोकारवालाको गम्भीर ध्यान जानु पर्ने यात्रीहरूको भनाइ छ ।

    असोज महिनामा आएको बाढीले रोशी गाउँपालिका क्षेत्रमा १० किलो मिटर बढी सडकमा क्षति पु¥याएको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा बताउँछन् । वर्षाको समयमा पनि गाडी चल्ने बनाउन सडक डिभिजनले काम गरिहरेको उनले बताए ।

    ‘यातायात सुचारु राख्न सडक डिभिजनले पहल कदमी गरिरहेको छ, अस्थायी रूपमा बाटो सञ्चालन गर्ने कार्य अन्तिम चरण पुगेको छ, तै पनि बेला बेलामा समस्या आउन सक्छ, गाउँपालिकाको तर्फबाट हामी सबै खालका सहयोग र सहजीकरण गर्न तयार छौँ’, उनले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    कोटिहोममा जेठ ११ गते देखि राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

    जनकपुरधामस्थित चरणपादुका पक्षालसर पोखरीमा एक पुरुषको शव फेला

    मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    आज २०८२ वैशाख ३१ गते बुधबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    काठमाडौँ प्लाजामा फोहर पानी प्रशोधन प्रणाली जडान

    ‘एमआरपी लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न मिल्दैन्’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वर्णलक्ष्मी सहकारी अपचलन प्रकरणः कांग्रेस सांसद माया राई १० लाख धरौटीमा रिहा

    ऐन महरले जीवन बर्वाद गर्‍यो, प्रधानमन्त्री ओली आफै महर बचाउन लागे : रश्मिला धामी

    समलिङ्गी जोडीको सुरक्षित पुनर्मिलन र विवाह दर्ता

    सन्दीप लामिछानेले क्यानको केन्द्रीय सम्झौता अस्वीकार, राष्ट्रिय टोलीमा खेल्न भने तयार

    मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको व्यवस्था

    कोटिहोममा जेठ ११ गते देखि राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

    मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको व्यवस्था

    रवीन्द्र मिश्र पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

    प्रतिनिधिसभाको बैठक बस्दै

    राष्ट्रियसभाको बैठक बस्दै

    औषधी लिमिटेडका औषधी सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल

    स्वर्णलक्ष्मी सहकारी अपचलन प्रकरणः कांग्रेस सांसद माया राई १० लाख धरौटीमा रिहा

    ऐन महरले जीवन बर्वाद गर्‍यो, प्रधानमन्त्री ओली आफै महर बचाउन लागे : रश्मिला धामी

    समलिङ्गी जोडीको सुरक्षित पुनर्मिलन र विवाह दर्ता

    सन्दीप लामिछानेले क्यानको केन्द्रीय सम्झौता अस्वीकार, राष्ट्रिय टोलीमा खेल्न भने तयार

    आज २०८२ वैशाख २४ गते बुधबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसमःयी स्थानमा वर्षाको सम्भावना

    प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

    आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै

    कर्णालीको खानेपानी समस्या समाधानतर्फ सरकारको साझेदारी पहल

    एचजेबीएल : हाउण्ड्सको लगातार दोस्रो जित

    आज बागमती प्रदेशमा सार्वजनिक बिदा

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोट

    आर्थिक

    विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ आजबाट सुरु

    सामाजिक उत्तरदायित्वमा सक्रिय सिन्धु विकास बैंक: रक्तदान र वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    आज पनि दोहोरो अंङ्कले घट्यो नेप्से

    सुनको मूल्य बढ्यो

    दोहोरो अंङ्कले घट्यो नेप्से, ९ अर्ब ६३ करोडको कारोबार

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑