• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ बैशाख २७, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सडक निर्माणमा स्थानीय र निर्माण व्यवसायीको विवाद

      एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुदैँ

      दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्थाप्रति जसपा नेपालको चासो

      रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु

      पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय

      निर्माण गर्दागर्दै भत्कियो तामाकोसी माथिको ठेडीखोलाको पुल

      आजको मौसम : देशको पहाडी भू–भागमा वर्षाको सम्भावना

      आज २०८२ वैशाख २७ गते शनिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

      सुदूरपश्चिमको पर्यटन विकासका लागि नीति, भौतिक संरचना र व्यवहारमा सुधार आवश्यक: मन्त्री पाण्डे

      टिसिएल ग्लोबल एजुकेशन कन्सलटेन्सीका ब्राण्ड एम्बेस्डरमा प्रदीप खड्का नियुक्त

      शिक्षकको कुटाइबाट १३ वर्षिय विद्यार्थी अविनास अस्पताल भर्ना

      तिन विद्यालयको तह घटाउने, एकलाई अर्कोमा गाभ्ने चन्द्रपुर नगरपालिकाको निर्णय

      ऊर्जा मन्त्रीको कामको प्रशंसा गर्दै सांसद चौधरीद्वारा संसदमै बधाई

      पहिचान मेटाउने प्रयास भएको भन्दै तेस्रोलिंगी समुदायले जनाए आपत्ति

      नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

    होमपेज / मुख्य समाचार

    त्यसपछि रुखमा बाँधेर बुबालाई गोली हानेर मारे

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ माघ २३, बुधबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १३२ पटक पढिएको
  • काठमाडौँ ।  त्यसबेलाको घट्ना आज सम्झिन नपरोस जस्तो लाग्छ । जुनबेला बुबा (शिक्षक मुक्तिनाथ अधिकारीको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले निर्ममतापूर्वक हत्या गरिए)को घट्ना हुँदा माघ महिना थियो । २०५८ माघ ३ गतेको घट्ना हो ।

    त्यतिबेला म लमजुङको घरमा नै थिए । त्यो समयमा म काठमाडौंमा पढ्ने पढाउने काम पनि गर्थे । जाडो बिदा भएकाले म घर गएको थिएँ । माघको ४ गते काठमाडौं आउने योजना थियो । ३ गते दिउँसो त्यो घटना घट्यो ।

    उहाँलाई स्कुलको कक्षा कोठाबाटै नकावधारीहरुले लिएर गएको कुरा सबैभन्दा पहिले छिमेकीहरुले खबर गर्नुभएको हो । हामी घरमा भएपनि लगेको थाहा भएन् । घटना भएपछि मात्र थाहा भयो । त्यतिबेला देशैभरि संकटकालिन अवस्था थियो । माओवादीहरुको सहरमा भन्दा बढि गाउँमा दबदबा थियो । स्कुलमा त्यतिबेलाको हेडसर छोडेर विस्तापित हुनुभएको थियो र बुबा त्यतिबेला कार्यवाहक हेडसर हुनुहुन्थ्यो । माघको २ गते जिल्ला शिक्षा कार्यलयले बुवालाई बोलायो । बुवा गएर हेडसरको पत्र बुझेर आउनुभयो र ३ गते व्यवस्थापक समितिको बैठक राखेर अनुमोदन गराएर हेडसर हुने योजनामा हुनुहुन्थ्यो । बेलुकीको समयमा व्यवस्थापन समितिको बैठक बस्दै थियो । तर दिउँसो १ बजे नै उनीहरु आएर अपहरण गरे । आधा घण्टा माथि अर्थात मेरो घरको आडकै ठाडो बाटो लगेर गएछन् । अनि रुखमा बाँधेर हत्या गरेछन् । घरमा आमा, बहिनीहरु र मैले ३ बजेतिर मात्रै थाहा पाएका हौं । उनीहरुले बुबालाई सबै शिक्षकहरुको २५ प्रतिशत तलब संकलन गरेर दिनु भनेका थिए तर नदिने सल्लाह भएछ ।

    नदिने भन्ने सल्लाह भएपछि बुबालाई आफ्नो भएपनि दिनु भनेका थिए रे । नदिने सल्लाह भएकाले साथीहरुलाई धोका दिन मिल्दैँन् र म दिन्न भन्ने कुरा गर्नु भएको रहेछ । दोस्रो आरोप भनेका संस्कृत पढाएको भन्ने आरोप पनि कतै कतै सुनिन्छ । संस्कृत बढाउने कुरा राज्यको नीति नै थियो । एउटा व्यक्तिले गर्ने वा नगर्ने कुरा थिएन् । बुबाको हत्याको अरु कारण छैन् । लेबी नदिएको र संस्कृत पढाएको आरोप मात्र थियो ।

    हामी बसेको आसपासको क्षेत्रमा माओवादीको प्रभाव थिएन, त्यही भएर त्यो ठाँउमा भएका प्रभावशाली व्यक्तिहरुलाई हटाउने वा हत्या गर्ने हो भने हाम्रो कब्जा हुन्थ्यो भन्ने मनसायले हत्या गरेको पनि देखिन्छ ।

    माओवादीले मारेपछि सुराकी भन्ने चलन पनि थियो, त्यो पनि आरोप छ । यही विभिन्न कारणले उनीहरुले आफ्नो अभियानमा अवरोध ठानेको हुनाले बुबाको हत्या गरे । व्यक्ति हत्या र हिंसामा मेरो समर्थन छैन्, चन्दा पनि दिन सक्दिन भन्ने बुबा विचार थियो ।

    बुबालाई लिएर जाने बेलामा मुकुन्डो लगाएर माओवादीहरु आएका थिए भन्ने सुनेको हो । उनीहरु आएर बुबा पढाउने स्कुल पाणिनी संस्कृत माध्यमिक विद्यालय हो । त्यहाँ गएर कक्षा कोठामा पढाइरहेको अवस्थामा विद्यार्थीहरुकै अगाडि हात, खुट्टा बाँधेर १० मिनेट केही कुरा गर्नुछ, कुरा गरेर फिर्ता लिएर आउँछौ भनेर लिएर गएका थिए रे । हामीले घटना भएपछि मात्र थाहा पाएका हौं ।

    भौतिक र मानसिक यातना पनि भयो बुबालाई, आधा घन्टाभन्दा बढिको बाटो बाँधेर हिडाएर लगेका रहेछन् । पाइला धेरै चाल्न नसक्नेगरी दुवै खुट्टामा र पछाडीपट्टी हात बाँधेर लिएर गएका थिए रे । अनि डाँडाको उतिसको रुखमा बुबाले नै लगाउनु भएको गलबन्दीले रुखमा बाँधेर त्यसपछि गोली हानेर हत्या गरेका रहेछन् ।

    उहाँको हत्यापछि काजकिरिया घरमा नगर्ने, त्रास छ भन्ने थियो । तर हामीले घरमै गर्ने भन्यौं । त्यस लगत्तै जिल्ला प्रहरी कार्यालय गएर उजुरी हाल्यौं । घटनाको छानबिन, दोषिलाई कारवाही भनेर माग पनि गरेका थियौं । त्यो बेला हालेको उजुरी आजको दिनसम्म पनि त्यसको केही सुनुवाई भएको छैन् । मानव अधिकार आयोग, सत्य निरुपण आयोगमा ०७२ सालमै उजुरी हाल्यौं । आज २३ वर्ष वितिसक्यो कुनै सुनुवाई भएको छैन् ।

    यतिका वर्षदेखि अभियानकै रुपमा लागि रहेकोछु, केही भएको छैन् । भनेपछि हजारौं पीडितहरुको सुनुवाई राज्यले कहिले गर्ला ? सरकार यसमा कति पनि गम्भीर, इमान्दार, संवेदनशिल भएर यतातर्फ लागेकै छैन् । (सशस्त्र द्वन्द्वकालमा लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीलाई २०५८ माघ ३ गते तत्कालिन माओवादी कार्यकर्ताले विभत्स तरिकाले हत्या गरेका थिए । अधिकारीका छोरा सुमन अधिकारीसँग गरिएको कुराकानीमा आधारित ।)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्थाप्रति जसपा नेपालको चासो

    पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय

    भारत–पाकिस्तान तनावप्रति नेपाल सरकारको चिन्ता  व्यक्त

    विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग

    गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता

    प्रतिनिधिसभा बैठक बस्दै, नीति, कार्यक्रममाथि छलफल जारी रहने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पहिचान मेटाउने प्रयास भएको भन्दै तेस्रोलिंगी समुदायले जनाए आपत्ति

    भारत–पाकिस्तान तनाव : एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित

    काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा

    राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

    प्रधानमन्त्री ओलीले भने – ‘पेन किलर खाँदाखाँदा मेरो किड्नी फेल भयो’

    बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

    मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

    पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक : चीन

    ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (फोटो फिचर)

    पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

    सडक निर्माणमा स्थानीय र निर्माण व्यवसायीको विवाद

    एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुदैँ

    दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्थाप्रति जसपा नेपालको चासो

    रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु

    पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय

    दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्थाप्रति जसपा नेपालको चासो

    पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय

    भारत–पाकिस्तान तनावप्रति नेपाल सरकारको चिन्ता  व्यक्त

    विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग

    गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता

    पहिचान मेटाउने प्रयास भएको भन्दै तेस्रोलिंगी समुदायले जनाए आपत्ति

    भारत–पाकिस्तान तनाव : एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित

    काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा

    राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

    प्रधानमन्त्री ओलीले भने – ‘पेन किलर खाँदाखाँदा मेरो किड्नी फेल भयो’

    बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

    मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

    पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक : चीन

    ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (फोटो फिचर)

    पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

    आज २०८२ वैशाख २० गते शनिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : चट्याङ्सहित वर्षा र हिमपातको सम्भावना

    करातेका पदक विजेता सन्तोष सम्मानित

    कांग्रेस संसदीय दलको बैठक बस्दै

    निजी क्षेत्रको मनोवल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन :अर्थमन्त्री पौडेल

    रेविज रोग शुन्यमा झार्न कुकुरको बन्ध्याकरण

    कांग्रेसले सकारात्मक सुझावसहित नीति तथा कार्यक्रमको समर्थन गर्ने

    आज २०८२ वैशाख २१ गते आइतबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आर्थिक

    नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

    सुनको मूल्य तोलामा ६ सयले बढ्यो

     ६२ अङ्कले बढ्यो नेप्से, साढे १० अर्ब रुपैयाँको कारोबार

    आज १ हजार ७ सयले बढ्यो सुनको मूल्य

    नेप्से र कारोबार रकम दुबै बढ्यो

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑