• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक ५, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आज विजयादशमी : टीकाको उत्तम साइत १०ः२६ बजे

      पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प

      कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प

      सशस्त्र प्रहरीले गर्यो निशान, मौलो तथा कोत पूजा

      महानवमीका दिन खुल्यो वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानी मन्दिर (फाेटाेफिचर)

      रुपन्देहीमा एक महिनामा १३२ अपराधका मुद्दा दर्ता

      फ्रान्समा आन्दोलन : लुटपाट र आगजनीपछि कफ्र्यु आदेश

      बडादशैंको रौनक : ऐतिहासिक पाल्ही भगवती मन्दिरमा भक्तजनको घुइँचो

      राष्ट्रपति पौडेलद्वारा बडादशैंमा नवकन्याको पूजाअर्चना

      एनपीएलमा डीआरएसकाे प्रयोग हुने

      बझाङमा सुर्मादेवी मेलाको तयारी हुँदै

      वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य

      महानवमीमा सिद्धिदात्री भगवतीको आराधना, नवरात्रको पाठ तथा कर्मकाण्ड

      हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना

      नवरात्रको अन्तिम दिनः आज महानवमी मनाइँदै

    होमपेज /  आर्थिक

    सरकारले दसैंअघि एक हजार मेट्रिकटन चिनी बजारमा पठाउने, ९७ रुपैयाँ व्यापारीलाई पर्ने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० आश्विन २८, आईतबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १७४६ पटक पढिएको
  • काठमाडौं, २८ असोज । सरकारले बडा दसैँअघि एक हजार मेट्रिकटन चिनी बजारमा पठाउने भएको छ । उद्योगीबाट खरिद गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत सो मात्रामा चिनी बजारमा पठाउन लागिएको हो ।

    पहिलो चरणमा एक हजार मेट्रिकटन चिनी बजारमा पठाइने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताए । उनका अनुसार दसैँपछि उद्योगीले थप चिनी सरकारलाई उपलब्ध गराउनेछन् । महँगोमा किनेर सरकारले साल्ट ट्रेडिङमार्फत व्यापारीलाई प्रतिकिलो ९७ रुपैयाँमा चिनी उपलब्ध गराउने उनले बताए ।

    अहिलेको चिनी ‘हाई क्वालिटी’को भएकाले सरकारले किन्दा महँगो पर्ने चिलुवालको भनाइ छ । ‘उद्योगहरूले पहिलो चरणमा हामीलाई एक हजार मेट्रिकटन चिनी दिने भएका छन् । उनीहरूले कति मूल्यमा दिने भन्ने अहिलेसम्म टुंगो लागेको छैन । तर, सरकारले महँगोमा किनेर भए पनि साल्ट ट्रेडिङमार्फत ९७ रुपैयाँमै उपलब्ध गराउँछौँ,’ उनले भने, ‘साल्ट ट्रेडिङले ९७ रुपैयाँमा उपलब्ध गराए पनि बाहिर यो मूल्यभन्दा अलिकति बढी पर्न सक्छ ।’

    अरू सामान्य समयमा देशभर दैनिक ५० हजार क्विन्टल चिनी माग हुने गरेको छ । चाडपर्वमा भने बढी माग हुने उनले बताए ।

    उक्त चिनी साल्ट ट्रेडिङले खरिद गरेपछि बजारमा प्रतिपसल दुई बोराका दरले उपलब्ध गराउने व्यवस्था मिलाइने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    सुनको भाउ तीन दिनमा तोलामा ७ हजार रुपैयाँ घट्यो

    कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग

    विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज विजयादशमी : टीकाको उत्तम साइत १०ः२६ बजे

    पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड…

    कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प

    सशस्त्र प्रहरीले गर्यो निशान, मौलो तथा कोत पूजा

    सशस्त्र प्रहरीले गर्यो निशान, मौलो तथा कोत पूजा

    राष्ट्रपति पौडेलद्वारा बडादशैंमा नवकन्याको पूजाअर्चना

    छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस…

    प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक…

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑