• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

    होमपेज /  मुख्य समाचार

    सांसद चौधरीको मुद्दामा अदालतका कर्मचारीको लापरवाही, भेटियो किर्ते हस्ताक्षर

    यज्ञराज उपाध्याय

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ माघ २०, शुक्रबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : १२ मिनेट
  • ६६४ पटक पढिएको
  • यज्ञराज उपाध्याय, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद तथा कैलाली क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीको मुद्दा जिल्ला अदालत कैलालीले फैसला गरेको एक दशकपछि कार्यान्वयन भएको छ ।

    २०६६ भदौ ३ गते ढुंगा बोकेर चिसापानीबाट लम्की तर्फ गइरहेको लु.२ त २११ नम्बरको ट्याक्टरमा आगजनी गरेको भन्दै महादेव बज्गाईको २०६७ भदौ २ गतेको जाहेरीले जिल्ला अदालत कैलालीका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७० बैशाख ९ गते सांसद चौधरीसहित वीरबहादुर चौधरी, पर्शुराम चौधरीलाई दोषी ठहर गर्दै ६ महिना कैद सजाय र ८ लाख १९ हजार ४२३ रुपैयाँ विगो भराउने फैसला गरेको थियो ।

    एक दशकपछी यो मुद्दा सक्रिय हुँदा अदालतका केही कमजोरीमाथी पनि प्रश्न गर्ने ठाउँ रहेको सांसद चौधरीका अधिवक्ता सरोज बुढाथोकीले बताउनुभएको छ । उनका अनुसार सांसद चौधरीका अदालत गएर हस्ताक्षर नगरेको भएता पनि अदालतका कर्मचारीले किर्ते हस्ताक्षर गरेको पाइएको छ ।

    करिङ्गा चौधरी जो सांसद अरुणकुमार चौधरीका बुवा हुन् । म्याद तामेल समाहवानका क्रममा छोरा उपस्थित हुन नसकेपछी बुवाको नाम राखेर अदालतका कर्मचारीले किर्ते हस्ताक्षर गरेको अधिवक्ता बुढाथोकीको दाबी छ । २०६७ मंसिर ९ गतेको समाहवानमा यस्तो उहाँले जानकारी दिनुभयो । “अरुण जी अदालतमा उपस्थित हुन नसकेपछि परिवारको एकजनालाई उपस्थित गराएर हस्ताक्षर गराउनुपर्थ्यो, तर बुवासमेत अदालतमा उपस्थित नहुदासमेत २०६७/०८/०९ गते लेखिएको कागजमा बुवाको नाम राखेर अदालतका कर्मचारी आफैले हस्ताक्षर गरेको भेटिएको छ,” अधिवक्ता बुढाथोकीले बताउनुभयो, “बुवा पनि अदालतमा उपस्थित हुनुहुन्थेन र कमसेकम आफ्नो नाम ‘करिङ्गा’ लेख्न सक्ने मान्छेको हस्ताक्षरसहितको प्रमाण मसँगै छ, यसमा उहाँको हस्ताक्षर हेर्दा र बुवाले अन्य ठाउँमा गरेको हस्ताक्षर हेर्दा किर्ते हस्ताक्षर भएको सहजै पुष्टि हुन्छ र बुवाले अदालत गएर म्याद बुझ्नुभएको पनि छैन अनि कसरी उहाँको हस्ताक्षर भेटियो ?”

    यस्तै गाउँका अन्य जसको रहोवरमा गरिएको भनिएको छ उनीहरु त्यो वडामै नबस्ने गरेको पाइएको पनि अधिवक्ता बुढाथोकीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँका जस्को रहोवरमा गरिएको भनेर नाम लेखिएको छ उहाँहरु त्यो वडामै नबस्ने गरेको पाइएको छ । अदालतले कतिसम्मको किर्ते काम गरेको छ यसैबाट थाहा हुन्छ ।”

    एक दशकसम्म खुलमखुल्ला हिड्दासमेत कसैले मुद्दा लागेको वा फरार भएकोसम्म नभनेको र यो बीचमा स्थानीय तह, प्रदेश सभा देखि प्रतिनिधि सभाको चुनाव लड्दा पनि कसैलाई हेक्का नभएको प्रति पनि अधिवक्ता बुढाथोकीको आपत्ती जनाउनुभएको छ ।

    अहिले एकाएक यो विषयमा बाहिर आएपछि सांसद चौधरी गृहजिल्ला जाँदै गर्दा बिहीवार बाँकेको कोहलपुरमै प्रहरीले पक्राउ गरेर काठमाडौं पठाएको थियो । चौधरीलाई बिहीवार नै धनगढी पठाएर शुक्रवार जिल्ला अदालतमा उपस्थिति गराइएको हो । अहिले सांसद चौधरीलाई जिल्ला कारागार चलान गरिएको छ ।

     

    अन्य कागजातमा सांसद अरुण कुमार चौधरी बुवाको हस्ताक्षर       

                   

      अदालतकोमा बुवाको हस्ताक्षर 

     

                                            

    लेखकको बारेमा

  • यज्ञराज उपाध्यायलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको अनुमति

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी…

    रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन…

    रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

    रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑