सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० जेठ । काठमाडौँ महानगरपालिका १० मा कांग्रेसका रामकृष्ण केसीसहितको प्यानलै विजयी भएको छ ।
काठमाडौँको नयाँ बानेश्वर क्षेत्र १० नं वडामा नेकपा एमालेका अशोक कार्कीलाई १४७५ मतले पछि पार्दै केसीले जित हात पारेका हुन्।
केसीले ३४२८ मत प्राप्त गर्दा कार्कीले २९५३ मत पाएका छन्।
वडा सदस्यमा कांग्रेसका नरोज अर्याल र शतीश तण्डुकार निर्वाचित भए।
महिला सदस्यमा कांग्रेसकै रोहनी श्रेष्ठ र दलित महिला सदस्यमा सुनिता भित्रिकोटी परियार विजयी भए।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा