• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

      ब्रड पीकमा फेला परेका आरोहीको शव जापानी क्याम्पबाट हेलिकोप्टरबाट ल्याउने प्रयास

      ‘बियोन्ड मेडल्सः प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ प्रदर्शनी हुँदै

      सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ

      स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

      नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीद्वारा ‘महिला शक्ति जागरण अभियान’को शुभारम्भ

      रास्वपाको कार्यकर्ता हिन्दुवादी हुन पाउँछः मनिष झा

      Social संयुक्त हिन्दू मोर्चा र गृहमन्त्रीबीच पुनः वार्ता, ६ माग थप

      सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ

      नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

      किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

      नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

      ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

      दीपमालाको शिरमा मिस नेपालको ताज : एनआरएनको पहिचानमा नयाँ उचाइ

      विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

    होमपेज /  समाचार

    नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीद्वारा ‘महिला शक्ति जागरण अभियान’को शुभारम्भ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण १७, आईतबार (४४ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २२ पटक पढिएको
  • काठमाडौं । नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीद्वारा दाइजो प्रथाविरुद्ध ‘महिला शक्ति जागरण अभियान’ कल्कि उमनको उद्घाटन गरेका छन् । कल्किजम रिसर्च सेन्टरद्वार आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘कल्कि कानुन’ र कल्कि करेन्सी अभियानमार्फत ‘महिला शक्ति जागरण अभियान’ चलाउनेसमेत जनाएको छ ।

    कार्यक्रममा नायिका रेखा थापाले नेपालमा अझै पनि महिलाहरु अधिकारबाट बञ्चित रहेको बताउँदै आयोजकको स्वागत योग्य पहल रहेको र सफलताको शुभकामना दिइन् ।

    महिला मुक्तिका लागि नेपालमा विभिन्न अभियानहरु चलिरहको सन्दर्भमा ‘कल्कि वुमेन’ नौलो र प्रभावकारी बन्ने विश्वासर रहेको बताइन् । कल्किजम रिसर्च सेन्टरका संस्थापकलाई विशेष धन्यवाद दिँदै थापाले भनिन् ‘एकजना अमेरिकामै पढेर उतै नाम कमाएका मिस्टर ६६६ जीले स्वदेश फर्किएर उत्पीडित महिलाहरुको न्याको लागि सोच्नु भयो निकै नै सरहानीय विषय छ ।’

    कल्किजम रिर्सच एण्ड टे«निङ सेन्टरका अध्यक्ष डा.उमा शंकर प्रसादले विश्वभर विभिन्न वादका नाममा जनता झन उत्पीडनमा परेको दाबी गरेका छन् । प्रसादले पँुजीवाद, साम्यवाद र समाजवादका विकल्पमा कल्किवाद(कल्किजम) स्थापना गरेर विश्वलाई नयाँ दिशामा लग्नुपर्ने धारणा राखे ।

    मिस नेपाल उषा खड्गीले नेपालमा दाइजो, महिला हिंसा र लैङ्गिक असमानता जस्ता सामाजिक विकृतिविरुद्ध व्यापक जनचेतना फैलाउँदै कानुनी सुधारका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको बताइन् । खड्गीले यस अभियानलाई राष्ट्रिय बहसको विषय बनाउन सञ्चारमाध्यम, नागरिक समाज र सरोकारवालाहरूको सहयोग आवश्यक रहेको उल्लेख गरिन् ।

    कल्किजम रिर्सच एण्ड टे«निङ सेन्टरका संस्थापक मिस्टर ६६६ ले अभियान बारे प्रस्ट पार्दै नेपाललाई दाइजो कुप्रथामुक्त राष्ट्र बनाउने मुख्य लक्ष्य रहेको जनाए ।

    तीन वर्षभित्र दाइजो कुप्रथाको अन्त्य गर्ने, महिलाको सुरक्षा र अधिकारलाई कानुनी रूपमा थप सुदृढ बनाउने तथा सामाजिक न्यायका विषयमा राष्ट्रिय बहस सिर्जना गर्ने रहेको जनाए ।

    विवाहमा केटा र केटी पक्षले समान खर्च गर्नुपर्ने कानुनी व्यवस्था लागू गरिनुपर्ने, बारकोडयुक्त ‘कल्कि करेन्सी’ लागू गरी नेपाललाई पूर्ण रूपमा क्यासलेस बनाउने तथा प्रत्येक परिवारका लागि छुट्टै डिजिटल करेन्सी प्रणाली विकास गर्ने अवधारणा रहेको मिस्टर ६६६ ले जनाए ।

    त्यसैगरी महिलामाथि कुटपिट वा अन्य हिंसाका घटनामा उजुरी दर्ता भएपछि दोषीबाट आर्थिक जरिवाना असुल गरी त्यसैबाट महिला सुरक्षा प्रविधि वा महिला प्रहरी परिचालनको व्यवस्था गर्नुपर्ने उनले जनाए ।

    बुहारीको हत्या वा शंकास्पद आत्महत्याको घटनामा विवाहमा भएको सम्पूर्ण खर्च २५ प्रतिशत ब्याजसहित केटीका अभिभावकलाई फिर्ता गराउनुपर्ने तथा सम्बन्धित परिवारका पुरुषलाई पुनः विवाह गर्न रोक लगाउने कानुनी व्यवस्था गर्नुपर्नेमा मिस्टर ६६६ को माग छ ।

    कल्किजम रिसर्च सेन्टरकी उपाध्यक्ष डा.पञ्चकुमारी मानन्धरले महिलामाथि हुने हिंसा न्यूनीकरण तथा समानता र न्यायमा आधारित सामाजिक सुधारका लागि महिला मैत्री कानुनीमा जोड दिइन् ।

    संस्थाकी सदस्य भूपी ऐरले सम्पत्तिको हकमा आमाबुवाको मृत्युपछि मात्र छोरा–छोरीले सम्पत्तिमा हिस्सा पाउने तथा आमाबुवाको सम्पत्तिमा सन्तानको अधिकार भएझैँ सन्तानको सम्पत्तिमा पनि आमाबुवाको अधिकार सुनिश्चित गर्नुपर्ने जनाइन् । पद्यम कन्या क्याम्पसकी स्वभियु सभापतिसमेत रहेकी ऐरले नेपालमा महिला हिंसालाई अन्त्य गर्न सबै महिला जागरुक हुनुपर्ने धारणा पनि राखिन् ।

    जेनजी अभियान्ता जश्मिन ओझाले ‘महिला शक्ति जागरण अभियान’ले महिला मुक्तिका लागि ठूलो योगदान दिने विश्वास रहेको बताइन् । सो कार्यक्रममा कल्कि वुमनका केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

    ब्रड पीकमा फेला परेका आरोहीको शव जापानी क्याम्पबाट हेलिकोप्टरबाट ल्याउने प्रयास

    Social संयुक्त हिन्दू मोर्चा र गृहमन्त्रीबीच पुनः वार्ता, ६ माग थप

    सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ

    दीपमालाको शिरमा मिस नेपालको ताज : एनआरएनको पहिचानमा नयाँ उचाइ

    विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी…

    ब्रड पीकमा फेला परेका आरोहीको शव जापानी क्याम्पबाट…

    ‘बियोन्ड मेडल्सः प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ प्रदर्शनी हुँदै

    सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑