सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २७ मा नेपाली कांग्रेस विजयी भएको छ ।
निर्वाचन आयोगका अनुसार २७ नम्बर वडामा कांग्रेस उम्मेदवार योगेश कुमार खड्गीले वडाध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।
खड्गीले १५४१ मत ल्याएका छन् । उनले एमालेका चिनिया मान बज्राचार्यलाई पराजित गरेका हुन् ।
बज्राचार्यले १३०३ मत ल्याए । काठमाडौंमा अहिलेसम्म नतिजा आएकामध्ये ६ वटा वडा कांग्रेस र ६ वटै वडा एमालेले जितेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा