सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ जेठ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेसका दलबहादुर कार्की निर्वाचित भएका छन् । निर्वाचित कार्कीले २०६१ मत प्राप्त गरे ।
उनका निकतम प्रतिस्पर्धी एमालेका कृष्णभक्त खड्गीले ८९५ मत पाए । कांग्रेस महामन्त्री गगन थापाको गृह वडा समेत रहेको यो स्थानमा कांग्रेसका कार्कीले एमालेको भन्दा दोब्बर बढी मतसहित निर्वाचित भएका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा