सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ मा पनि नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार अध्यक्षमा एमाले उम्मेदवार राजेन्द्र श्रेष्ठ विजयी हुनु भएको छ । यसैगरी सदस्यहरूमा चण्डिका रैला, शर्मिला नेपाली, बुद्भिमान लामा र नविन श्रेष्ठ विजयी हुनुभएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा