तेहरान - इरानको आधिकारिक समाचार एजेन्सी इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (IRNA) का अनुसार, अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका रक्षामन्त्री अजिज नासिरजादेह र सेना प्रमुख अब्दुलरहिम मौसावीको मृत्यु भएको छ। शनिबार भएको भनिएको आक्रमणमा अन्य शीर्ष सैन्य कमाण्डरहरू पनि मारिएका छन्। IRN ले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार, आक्रमणले इरानको महत्त्वपूर्ण सुरक्षा र... विस्तृतमा