मिनाब (इरान) । दक्षिणी इरानको बन्दरगाह नजिकैको शहर मिनाबमा शनिबार भएको भीषण हवाई आक्रमणपछि १६५ बालिकाको सामूहिक अन्त्येष्टि गरिएको छ। इरानी अधिकारीहरूका अनुसार अमेरिकी–इजरायली संयुक्त आक्रमणले एक प्राथमिक विद्यालय पूर्ण रूपमा ध्वस्त पारेपछि कक्षा कोठाभित्र रहेका विद्यार्थीहरू ज्यान गुमाउन पुगेका हुन्। घटनापछि मिनाबका विभिन्न स्थानमा साना चिहानहरू खन्ने काम सुरु... विस्तृतमा