काठमाडौं । नेपाली कांग्रेसले देउवा पक्षको राष्ट्रिय भेलाको तयारीलाई औपचारिक रूपमा अघि बढाउँदै राष्ट्रिय भेला आयोजक समितिको संयोजकमा डा. शशांक कोइरालालाई चयन गरेको छ। कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेला आयोजक समितिको संयोजक घोषणा गर्दै समितिमा ५५१ सदस्य रहने जानकारी दिए। उनका अनुसार राष्ट्रिय भेला सफल बनाउन... विस्तृतमा