काठमाडौं । पेसएक्स स्पोट्र्सको आयोजनामा जारी ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’ अन्तर्गत लिग चरण र नकआउट चरण (राउन्ड अफ १६) का खेलहरू शनिबार सम्पन्न भएका छन्। जितसँगै अन्तिम आठ टोलीले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन्। बुढानीलकण्ठस्थित कुपन स्पोट्र्स सेन्टरमा साउन १५ देखि सञ्चालन भइरहेको प्रतियोगितामा कुल ३२ वटा टोलीको सहभागिता... विस्तृतमा