काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सङ्घीय संसद् भित्रबाट निकालेपनि जनताको मनबाट निकाल्न नसकेको दाबी गरेका छन् । झापा २ मा पुगेका सभापति लामिछानेले जनताको आदेश भन्दा पनि ‘बा’को आदेश ठूलो भएको उल्लेख गर्दै संघीय संसद् भित्रबाट निकालेपनि जनताको मनबाट निकाल्न नसकेको बताए । ‘जनताको आदेश भन्दा र संसद्मा ‘बा’को आदेश ठुलो भयो,’ उनले भने, ‘दुई... विस्तृतमा