बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशमा नेकपा एमाले नै बहुमत सहितको पहिलो शक्ति बन्ने दाबी गरेका छन्। फागुन २१ गतेको निर्वाचन पछि एमाले राष्ट्रिय राजनीतिको मियो बन्ने र मुलुक सञ्चालनको ड्राइभिङ सिटमा बस्ने विश्वासका साथ चुनावी अभियानमा होमिएको पौडेलले बताएका हुन् । रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार पौडेलले बिहीबार बुटवलमा पत्रकारहरूसँग... विस्तृतमा