काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई पाँच प्रश्न र सुझाव दिँदै संख्याको भरमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका छन् । नेपाली कांग्रेसले सुनसरीमा आयोजित कार्यक्रममा बोल्दै सरकारलाई जबाफदेही बनेर जनजीविकाका सवाल सम्बोधन गर्न आग्रह गरे । थापाले सरकारलाई गरेका पाँच प्रश्न तथा सुझाव यस्ता छन् । सरकारमा शक्तिको कारण जबाफदेहिता नदेखिएको भन्दै थापाले... विस्तृतमा