काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस भएको छ । वैठकमा प्रारम्भिक समीक्षा पेस गर्दै पार्टी उपसभापति विश्वप्रकाश शर्माले चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको बताए । उनले पराजयको प्रमुख कारण चरम गुटबन्दी र... विस्तृतमा