काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि हालसम्म ३ हजार ५ सयभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भएको जनाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एक सूचना जारी गरी विधेयकको प्रारम्भिक मस्यौदामाथि राय, सुझाव प्राप्त भइरहेको जानकारी गराएको हो । मन्त्रालयले संघीय शासन... विस्तृतमा