काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार अभियानलाई थप तीव्रता दिँदै पाँचथर–काठमाडौँ सम्पर्क समिति गठन गरेको छ। राजधानीमा बसोबास गर्ने पाँचथरवासी समर्थक तथा शुभेच्छुकहरूलाई संगठित गर्दै पार्टी गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले समिति गठन गरिएको हो। पार्टी स्रोतका अनुसार नवगठित समितीले काठमाडौँ र पाँचथरबीच समन्वय मजबुत बनाउँदै संगठन... विस्तृतमा