काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी र समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगबाट पुनर्गठन गर्न आह्वान गरेका छन् । ७८औँ स्थापना दिवस तथा अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उनले विगतका कमजोरीहरूको गहिरो समीक्षा अपरिहार्य भएको बताएका हुन् । खनालले नेपाली कम्युनिस्ट... विस्तृतमा