जनकपुर । जनमत पार्टीको केन्द्रीय समिति बैठक महोत्तरीको बर्दिबासमा आज(आइतबार)बाट सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त बैठकमा पाँच एजेन्डामा छलफल हुने जनाइएको छ । बैठकका लागि पाँच एजेन्डा पेस भएको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए । यादवका अनुसार संगठनको सवलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत, संघीयता कार्यान्वयन, समान विचारधारा... विस्तृतमा