हेटौँडा । बागमती प्रदेशको हेटौँडामा ‘व्यवसाय र मानव अधिकार’विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बुधबार सम्पन्न कार्यक्रममा व्यवसायिक क्षेत्रभित्र हुने मानवअधिकार उल्लङ्घनका घटना, चुनौती र समाधानका उपायबारे व्यापक छलफल गरिएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले पछिल्लो समय... विस्तृतमा