काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकार असफल र असक्षम सावित भएको पार्टीको निष्कर्ष रहेको भन्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘वर्तमान सरकारसँग भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम... विस्तृतमा