भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुकार पराजुली विजयी भएका छन् । स्ववियुको मंगलबार सम्पन्न निर्वाचनमा भक्तपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा दुई ठूला दल निकटको विद्यार्थीको संयुक्त प्यानल विजयी भएको हो । अध्यक्षमा संयुक्त प्यालनको तर्फबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्वको प्यानल विजयी भएको हो ... विस्तृतमा