काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सुकुम्बासी बस्ती हटाउने क्रममा देखिएको सरकारी व्यवहारप्रति गम्भीर आपत्ति जनाएकी छिन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुकुम्बासी बस्ती व्यवस्थापन आवश्यक भएपनि डोजर चलाएर बस्ती तहसनहस गरिएपछि मात्रै प्रक्रिया रोकिएको र त्यसपछि पनि दुईजनाले आत्महत्या... विस्तृतमा