सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेसलाई नयाँ ऊर्जासहित पुर्नजागरण गर्न जरा अभियान थालिएको बताएका छन् । उनले अभियानले कुनै गुट र सिमित ब्यक्तिहरुलाई केन्द्रित नबनाएबको बताएका छ्न् । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै... विस्तृतमा