सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको बृहत एकताका लागि आफू तयार रहेको बताएका छन् । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले पार्टीलाई हित नगर्ने भन्दै त्यसको पार्टी एकताका लागि आफूले पहल थालेको बताए । कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय निर्वाचन समीक्षा भेलालाई सम्बोधन गर्दै... विस्तृतमा