काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले राज्य सम्वेदनशिल बन्नुपर्ने समयमा रमिता हेरेर बसिरहेको बताएका छन् । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पराजुलीले विगत चार–पाँच दिनदेखि सदन अवरुद्ध गरेर प्रधानमन्त्री जवाफ दिन डराइरहेको बताएका हुन् । उनले भने, ‘यतिखेर राज्य कति संवेदनशील बन्नुपर्ने हो तर सरकारले साच्चिकै... विस्तृतमा