काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका विभिन्न तहमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएका छन्। पार्टी सभापति थापाले पार्टीका प्रत्येक तहमा सबै समुदायको सहभागिता सुनिश्चित गर्ने नीति अनुरूप लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई पनि जिम्मेवारीमा ल्याउने चाहना रहेको बताएका हुन्। मायाको पहिचान नेपाल र... विस्तृतमा