काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार सदनप्रति र जनताको प्रश्नबाट भागेको भन्दै आपत्ति जनाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूहरुले जनताको प्रश्न राख्न खोज्दा सम्बन्धित मन्त्रीहरु सदनमा सहभागी नभएको भन्दै प्रश्नको उत्तर दिने कर्तव्यबाट सरकार भागेको धारणा राखे । ‘हामीले हाम्रो व्यक्तिगत प्रश्न नभएर सरकारको प्रश्न... विस्तृतमा