काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूलाई दया नभइ क्षमता, सहभागिता र पहुँचका आधारमा समाजमा स्थापित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा र राजनीतिक सहभागिता प्रवद्र्धन’ कार्यक्रममा सहभागि भएका दलका नेताहरुले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास, राजनीतिक सहभागिता र गाउँसम्म अपाङ्गमैत्री... विस्तृतमा