काठमाडौं, चैत २७ । विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य एंव नेता बामदेव गौतमले पीडितलाई न्याय दिनको लागि संकल्प प्रस्ताव काफी नहुने बताएका छन् । मंगलबार समितिमा राष्ट्रिय सभाबाट पारित भएका संकल्प प्रस्ताव बारेमा सम्बन्धित प्रस्तावकहरुसँगको छलफलमा उनले पीडकहरुलाई कारबाही गर्ने कानुनलाई संशोधन गर्नुपर्ने भन्दै न्यायको लागि संकल्प प्रस्तावले नपुग्ने बताए । उनले... विस्तृतमा