काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतबाट नेपाल प्रस्थान गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने भ्रमणका लागि गएका उनी भ्रमण सकेर उनी शुक्रबार नेपाल प्रस्थान फर्किएका हुन् । लामिछाने पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ १८ गते नयाँ दिल्ली गएका थिए । भारत भ्रमणका क्रममा उनले जेठ १९ गते दिनदयाल... विस्तृतमा