काठमाडौं , ३ बैशाख। पूर्वउपराष्ट्रपति परमानन्द झाले सरकारमा रहेका नेताहरुले बेइमान काम गरिहेको आरोप लगाएका छन् । काठमाडौंमा सोमबार दिशानिर्देश प्रेस क्लवको २१ औं वार्षिकोत्सव समारोहमा उनले सरकारी ढुकुटी दुरुपयोग गर्ने प्रवृत्ति सुरुदेखि नै रहेका नेताहरुले अब जनताले जम्मा गरेको रकममाथि आँखा लगाएर सहकारी ठगी जस्ता बेइमानी काम गरिरहेको बताए । उनले भने, ‘सहकारीको रकम... विस्तृतमा