काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नुवाकोटको सभापति पदका लागि राजुप्रसाद लामिछानेले उम्मेदवारी घोषणा गरेका छन् । यही जेठ २३ गते हुन गइरहेको प्रथम जिल्ला अधिवेशनमा बेलकोटगढी नगरपालिका वडा नम्बर ७ निवासी लामिछानेले पार्टी संगठनलाई थप मजबुत बनाउने एजेन्डासहित नेतृत्वमा दाबी गरेका हुन् । विगत २२ वर्षभन्दा लामो समयदेखि कपडा व्यवसायमा आवद्ध लामिछाने हाल... विस्तृतमा